Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


‘ललितपुर महानगरपालिका एलर्ट मोबाइल एप’ सुरु

काठमाडौं । ललितपुर महानगरपालिकाले ‘ललितपुर महानगरपालिका एलर्ट मोबाइल एप’ को आरम्भ गरेको छ । बिहीबार एक औपचारिक कार्यक्रमकाबीच ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले ‘ललितपुर महानगरपालिका एलर्ट मोबाइल एप’ को शुभारम्भ

कर प्रशासनमा चार्टड एकाउण्टेन्सहरुलाई प्रवेश गराउन सकारात्मक छु : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर प्रशासनमा चार्टड एकाउण्टेन्सहरुलाई प्रवेश गराउन सकारात्मक रहेको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित चार्डट एकाउन्टेन्स संस्थाको २७ औं वार्षिकोत्सव एवं छैटौं दिक्षान्त समारोहलाई

आज तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज एकैपटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार आज बिहान साढे ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । बैठकमा सुरक्षण मुद्रण विधेयकको

विमानस्थलमा भएको कुटपिट प्रकरणको छानविन प्रतिवेदन गृहमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका अधिकृतमाथि प्रहरीबाट भएको हातपात घटनाबारे छानबिन गर्न गठित समितले प्रतिवेदन बुझाएको छ । सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिले बुधबार गृह मन्त्रालयलाई प्रतिवेदन

बंगलादेशसँग नेपाल ५ विकेटले पराजित

काठमाडौं । आईसीसी यु-१९ विश्वकप क्रिकेट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपाल पराजित भएको छ । दक्षिण अफ्रिकाको मनगंग ओभलमा भएको खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको हो ।

अमेरिकबाट भैरबको मुकुण्डो र दुई वटा मूर्तिहरु नेपाल फिर्ता

काठमाडौं । अमेरिकमा रहेका दुई थान भैरबको मुकुण्डो र दुई वटा मूर्तिहरु नेपाल फिर्ता भएका छन् । तामाबाट निर्मित १६औं शताब्दीको भैरवको मुकुण्डो तथा १६औं शताब्दीकै उमा-महेश्वरको प्रस्तर मूर्ति र

हेटौंडा कपडा उद्योग सञ्चालनबारे सेनासँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गर्नुभएको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी

विकास निर्माणको काममा परिणाम देखिने गरी अनुगमन हुनुपर्नेमा सांसदहरुको जोड

काठमाडौं । सांसदहरुले विकास निर्माणको कामको परिणाम देखिने गरी अनुगमन तथा मूल्यांकन हुनुपर्नेमा जोड दिएका छन् । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न

राजस्व छलीको आरोपमा चार जना सुन-चाँदी व्यवसायी पक्राउ

काठमाडौं । राजस्व छली गरेको आरोपमा जनकपुरधामको बलराम ज्वेर्लसका सञ्चालक बलराम साहसहित चार जना सुन-चाँदी व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको छ । बलराम ज्वेलर्सका सञ्चालक साहका साथै अरुण ज्वेलर्सका सञ्चालक अरुण

बसन्तकुमार नेम्वाङ गम्भीर बिरामी

ताप्लेजुङ । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य बसन्तकुमार नेम्वाङ गम्भीर बिरामी पर्नुभएको छ । पार्टी कामको सिलसिलामा ताप्लेजुङ सदरमुकाम फुङलिङमा रहेको बेला अचानक बिरामी पर्नुभएका उहाँलाई उपचारका लागि