Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


पाल्पामा सुन्तला बेचेर १० करोड आम्दानी

पाल्पा । पाल्पा जिल्लाका कृषकले यस वर्ष सुन्तला बेचेर १० करोड रुपैयाँ आम्दानी गरेका छन् । सुन्तला खेतीको विस्तारसँगै यो वर्ष उत्पादन पनि वृद्धि भएकाले गत वर्षभन्दा चार करोड रुपैयाँ

वालिङ महोत्सव सुरु

स्याङ्जा । स्याङ्जाको वालिङमा “हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने नाराका साथ ८औं वालिङ महोत्सव सुरु भएको छ । वालिङ उद्योग वाणिज्य संघ र वालिङ नगरपालिकाको आयोजनामा

व्यवसायी चौधरीलाई पक्राउ गरेकोप्रति निजी क्षेत्रको आपत्ति

काठमाडौं । व्यवसायी अरुण चौधरी पक्राउको विरोधमा निजीक्षेत्रले आपत्ति जनाएको छ । उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघलगायत निजी क्षेत्रको छातासंगठनले पत्रकार सम्मेलन गरी व्यवसायीमाथिको धरपकडले निजीक्षेत्र हतोत्साही भएको भन्दै सरकारको

माघ २५ गतेदेखि क्यान इन्फोटेक २०२४ हुँदै

काठमाडौं । यही माघ २५ गतेदेखि काठमाडौंमा क्यान इन्फोटेक २०२४ सञ्चालन हुने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराइएको हो । मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले

मिडिया काउन्सिल विधेयकमा प्रेस काउन्सिलको चासो

काठमाडौं । सरकारले अघि बढाएको मिडिया काउन्सिल तथा आमसञ्चार विधेयकबारे प्रेस काउन्सिल नेपालले चासो देखाएको छ । बिहीबार काठमाडौंमा सरोकारवालाहरुसँग प्रेस काउन्सिल नेपालले मिडिया काउन्सिल तथा आमसञ्चार विधेयकको सम्बन्धमा छलफल

नेताहरुलाई प्रेम सुवाल कटाक्ष – जितेपछि काठमाडौं बस्छौं, जिल्लामा आशा नगर्नु भन्नुहोस्

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आफ्नो आफ्नो जिल्ला विकास नगर्ने हो भने देश विकास हुन नसक्ने बताउनुभएको छ । बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन

राजनीतिक दल सम्बन्धी विधेयक संघीय संसदमा दर्ता

काठमाडौं । सरकारले राजनीतिक दल सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा दर्ता गराएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको नामबाट बिहीबार संघीय संसदको प्रतिनिधि सभामा

यातायात सुधार सुझाव कार्यदलले एक वर्षपछि भौतिकमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौं । यातायात सुधार सुझाव कार्यदलले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई प्रतिवेदन बुझाएको छ । बिहीबार सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यदलले मन्त्री ज्वालालाई प्रतिवेदन बुझाएको हो ।

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट : आर्मी फाइनलमा, लिगमा पुलिस अपराजित

काठमाडौं । त्रिभुवन आर्मी क्लबले बिहीबार गण्डकी प्रदेशलाई हराउँदै जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । लिगको अन्तिम खेलमा आर्मीले कीर्तिपुरमा गण्डकीलाई ६४ रनले हराउँदै फाइनलमा स्थान

कृष्णप्रसाद भट्टराई नेपाली राजनीतिमा निष्ठा र त्यागको प्रतिमूर्ति : रक्षामन्त्री खड्का

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पूर्वप्रधानमन्त्री तथा सन्तनेता कृष्णप्रसाद भट्टराई नेपाली राजनीतिमा निष्ठा, समर्पण र त्यागको प्रतिमूर्ति भएको बताउनुभएको छ । ललितपुरमा तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते