Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


आज शहीद दिवस मनाइँदै

काठमाडौं । आज शहीद सप्ताहको अन्तिम दिन शहीद दिवस । देश र जनताको हक अधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा आज विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ ।

आगामी अधिवेशनमा समितिमा रहेका विधेयकहरु पुर्‍याउन आवश्यक छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी संसद अधिवेशनमा समितिमा रहेका विधेयकहरु टुङ्गोमा पुर्‍याउन आवश्यक रहेको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि

उपभोग्य वस्तुहरुको लेभलिङ स्पष्ट रुपमा हुनुपर्छ : मन्त्री रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उपभोग्य वस्तुहरुको लेभलिङ स्पष्ट रुपमा हुनुपर्ने बताउनुभएको छ । सोमबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा खाद्य स्वच्छता विधेयकको संशोधनकर्ता सांसदहरुसँगको

श्री एअरलाइन्सको नेपालगञ्ज-मानसरोवर उडान

काठमाडौं । श्री एअरलाइन्सको विमानले नेपालगञ्ज विमानस्थलबाट चीनको तिब्बत स्थित कैलाश पर्वत तथा मानसरोवर दर्शनका लागि पहिलो पटक उडान भरेको छ । नेपालको भुभागबाट यसरी उडान भरेको यो पहिलो पटक

एनआरएनको नयाँ नेतृत्व चयनविरुद्ध परेको रीट खारेज

काठमाडौं । पाटन उच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्व चयनका लागि गत असोजमा भएको निर्वाचनविरुद्ध परेको निवेदन खारेज गरेको छ । जर्मनीको ह्याम्बर्ग बस्ने दीपेश खत्रीले दायर गरेको

शेयर बजारमा वृद्धि

काठमाडौं । शेयर बजारमा सोमबार सामान्य वृद्धि भएको छ । बजार परिसूचक नेप्से सोमबार १० दशमलव २६ अंक बढेर २१ सय ४ दशमलव ७२ को विन्दुमा बन्द भएको छ ।

एनसेल शेयर बिक्रीबारे छानबिन समितिको प्रतिवेदन तयार, बुझाउँदै

काठमाडौं । एनसेलको शेयर बिक्रीबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन तयार पारेको छ । प्रतिवेदन तयार भएसँगै समितिले आजै प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाउँदैछ । मलेसियन कम्पनी आजियाटाले सरकारलाई जानकारी

बारामा लागुऔषधसहित एक जना पक्राउ

काठमाडौं । बारामा लागुऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जिल्ला सुवर्ण गाउपालिका ७ सनफुलवा बस्ने ४१ वर्षीय उमेश कुमार गुप्ता रहेका छन् । जिल्ला

नेपाल-भारत सीमा समस्या समाधानका लागि कुटनीतिक पहल सुरु भइसक्यो : परराष्ट्रमन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपाल-भारत सीमा समस्या समाधानका लागि कुटनीतिक पहल सुरु भइसकेको बताउनुभएको छ । सोमबार भारतको ७५ औं गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री

वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट छुटाउनु हुँदैन : उपकुलपति बस्नेत

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रो. डा. भूपेन्द्रकुमार बस्नेतले वीर अस्पताललाई प्रतिष्ठानबाट छुट्याउनु नहुने बताउनुभएको छ । सोमबार सिंहदरबारमा बसेको कानून, न्याय तथा संसदीय मामिला समितिको बैठकमा