काठमाडौं । संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले माघ १६ र २८ गते वृहत सडक आन्दोलनसहित काठमाडौं महानगर घेराउ गर्ने भएको छ । शुक्रबार समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै
काठमाडौं । काठमाडौंको नयाँबानेश्वरको सडकमा गुडिरहेको बस भासिएको छ । भक्तपुरबाट रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको गुडिरहेको बसको चक्का फसेको हो । सर्भिस लेनतर्फको सडक भासिएर बस
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व उठ्न नसकेको बताउनुभएको छ । शुक्रवार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री
काठमाडौं । विद्युत् महशुलको विवाद समाधान गर्न गठन भएको छानबिन आयोगले बिहीबारबाट औपचारिक रुपले काम शुरु गरेको थालेको छ । छानबिन आयोगले उद्योगी तथा विद्युत् प्राधिकरणलाई १० दिनभित्र आफ्ना विषयहरु
काठमाडौं । नेपाली कांग्रेसले आज ७८ औँ स्थापना दिवस मनाउँदैछ । २००३ साल माघ १२ गते नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको थियो । यस दिनलाई आधार मान्दै नेपाली कांग्रेसले
एजेन्सी । भारतको आज ७५ औं गणतन्त्र दिवस । यस अवसरमा भारतले आज गणतन्त्र दिवस तथा संविधान दिवस मनाउँदैछ । सन् १९५० जनवरी २६ तारिखमा संविधान घोषणा भएको दिनको सम्झनामा
एजेन्सी । अन्तर्राष्ट्रिय उच्च अदालतले इजरायललाई गाजामा आक्रमण रोक्न आदेश जारी गर्ने तयारी गरेको छ । संयुक्त राष्ट्रसंघको उच्च अदालतले गाजामा सैनिक गतिविधि रोक्न आपतकालीन विधि अपनाएर आदेश दिन सक्ने
काठमाडौं । आइसिसि अण्डर नाइन्टिन विश्वकप क्रिकेटमा आज नेपालले अफ्गानिस्तानको सामना गर्नेछ । खेल दक्षिण अफ्रिकाको इस्टन लण्डन शहरमा नेपाली समय अनसार शुक्रबार दिउँसो पौने दुई बजे सुरु हुनेछ ।
काठमाडौं । म्याग्दीको सदरमुकाम बेनी बजारमा बिहीबार साँझ धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या गरिएको छ । बेनी नगरपालिका–८ पिपलचोक निवासी रघुगङ्गा गाँउपालिका–१ बेगका २२ वर्षीय सुशील गर्बुजाको हत्या
काठमाडौं । राहुल महरालाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । थुनामुक्त भई मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै निवेदन दिएका महराको निवेदन उच्चले अस्वीकार गरेको हो ।