काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारी विजयी भएका छन् ।
नेकपा माओवादीका झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएकी विष्णुदेवी सापकोटा विजयी हुनुभएको हो ।
सुवेदी अन्यतर्फ र सापकोटा महिला कोटामा विजयी हुनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्