नेकपा एमालेका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारलाई ३६५ मतअन्तरले पराजित गर्दै महर्जन विजयी भएका हुन् । महर्जनले २४ हजार ६४२ मत प्राप्त गरी विजयी भए । एमालेका व्यञ्जनकारले २४ हजार ३१६ मत
अध्यक्षमण्डलका ६ अध्यक्षमध्ये शरतसिंह भण्डारी र महेन्द्र राय यादवले संसदमा प्रतिपक्षी एमालेको अवरोधबीच सरकारले मधेसी घटक मनाउन कोसिस जारी राखेकाले अब चुनावमै गएर राजनीतिक एजेन्डा स्थापित गर्नुपर्ने अडानमा छन् ।
‘सदनलाई जानकारी गराएर सम्बोधनसहित राजीनामा प्रधानमन्त्रीको पहिलो विकल्प हो, तर त्यसो नभए मिडियासमक्ष आफ्ना भनाइ राखेर राजीनामा दिनुहुन्छ,’ प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालले भने । स्थानीय तहको संख्या बढाउने निर्णय
दलहरूबीचको विवादका कारण संसद् नै नचलेपछि राजीनामापत्र त्यत्तिकै बोेकेर प्रधानमन्त्री बालुवाटार फर्किएका छन् । एमालेले अवरोध गर्नुका चार कारण१ सहमतिविपरीत तह बढाउने निर्णय प्रतिपक्षीको सहमतिमा मात्रै निश्चित मापदण्डका आधारमा स्थानीय
चुनावी प्रक्रिया सुरु भएपछि स्थानीय तहको संख्या थप्ने सरकारी निर्णयविरुद्ध प्रतिपक्षी एमालेले सदन अवरुद्ध गर्ने चेतावनी दिएपछि मंगलबार संसद बैठक बस्न सकेन । दलहरुबीच सहमति प्रयास चलिरहँदा सभामुख ओनसरी घर्तीले
मतगणनाको प्रारम्भमा देखिएको कांग्रेस र एमालेबीचको प्रतिस्पर्धामा मतगणनाको अन्तिमतिर आइपुग्दा पहिलो चरणको स्थानीय तह निर्वाचनमा एमालेले सबैभन्दा बढी स्थानमा जित्ने स्पस्ट भएको हो । अहिलेसम्म घोषित २७४ स्थानको मतपरिणामअनुसार नेकपा
बैंकले मंगलबार सार्वजनिक गरेको नेपालसम्बन्धी प्रतिवेदनमा उक्त जोड दिइएको हो । विगतका ४५ वर्षमा नेपालको आर्थिक वृद्धिदर औषतमा ४ प्रतिशतमा सीमित भएको भन्दै लगानीमैत्री ऐन–कानुनको अभावका कारण नेपालले मध्यमस्तरकोमात्र वृद्धि
यस अवधिसम्मको राजस्व संकलनको लक्ष्य रु. १ खर्ब ७९ अर्ब २८ करोड बराबर रहेकोमा रु. १ खर्ब ८८ अर्ब ८५ करोड बराबर संकलन भइ लक्ष्यको तुलनामा १०५ प्रतिशतको प्रगति भएको
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५ सयले बढेर तोलाको ५५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य सोमबार तोलामा
भक्तपुरमा बस सञ्चालन गर्नेे साझा यातायातको गत चैतदेखिको प्रयास अहिले आएर सफल भएको हो । उक्त यातायातले काठमाडौंको स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म भोलि बिहान ६ः३० बजेदेखि २० वटा बस सञ्चालनमा ल्याउने