Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


‘२० वर्षपछि उच्च आर्थिक वृद्धि’, प्रतिव्यक्ति आय बढ्यो

व्यवस्थापिका–संसदको आइतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले देशको आवश्यकतानुसार वर्तमान समस्या समाधान गरेर सबै राजीतिक दललाई एकैठाउँमा ल्याउन परम्परागत नभइ छरितो नीति तथा कार्यक्रम

धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका–२०७४ लागू, यस्तो छ व्यवस्था

उक्त निर्देशिकाले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को कार्यान्वयनका साथै वास्तविक क्षेत्रका संगठित संस्थाहरुको बजारमा प्रवेश, धितोपत्रको प्रिमियम मूल्य निर्धारण, धितोपत्र निष्कासन गरी सूचीकरण हुन लाग्ने विगतको करिब ६

सनराइज बैंकको शाखा घट्टेकुलोमा

उक्त शाखा कार्यालयको आइतबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उद्घाटन गरे । यस शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित एवं सर्वसुलभ बैंकिङ सेवाहरु पुर्‍याउन सक्षम हुुुुनुका साथै

सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं, जेठ १४ । आइतबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आयो । उतार–चढावबीच बजार परिसूचक नेप्से १४ अंकले झरेर १६ सय १५ मा आइपुग्यो । अन्य र होटलबाहेक अरु

बजेट भोलि दिउँसो ४ बजे प्रस्तुत् हुने

उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले सदनसमक्ष रु १२ खर्बभन्दा बढीको बजेट प्रस्तुत् गर्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले रु ११ खर्ब ५६ अर्बको बजेट सीमा तोकेको थियो ।

बेलायतमा ‘सुपर वास्प’ बारुलाको आक्रमणको चिन्ता, सर्तक रहन आग्रह

बेलायतीहरुले प्रायः आफ्ना घर वरिपरि बगैंचा निर्माण गर्ने भएकाले सुपर वास्पलाई नजिस्काउन र उनीहरुबाटै टाढै बस्न सचेत गराइएको हो । आधा इन्च लामो शरीर हुने ‘सुपर वास्प’ यो बारुलाको मुखमा

एमनेष्टीको ५६औं वर्षगाँठ

सो अवसरमा एम्नेष्टी इन्टरनेसनल नेपालले आइतबार काठमाडौंमा जलपान कार्यक्रमको आयोजना गर्‍यो । कार्यक्रममा एम्नेष्टी नेपालका अध्यक्ष राजन कुईकेलले संस्थाका अग्रजहरुलाई धन्यवाद दिँदै उनीहरुले देखाएको बाटोमा संस्था अघि बढ्ने बताए ।

काठमाडौंको मेयरमा विजयी भएपछि यस्तो छ विद्यासुन्दरको प्रतिबद्धता (भिडियोसहित)

काठमाडौंको लगनटोलस्थित शाक्यको घरमा आइतबार बिहानैदेखि शुभकामना दिन आउनेहरुको भीड थियो । नवनिर्वाचित प्रमुख शाक्यका परिवारजहरुलाई अतिथिको स्वागत गर्न भ्याइ–नभ्याइ थियो । शाक्य बोलेको कुरा पूरा गर्ने स्वाभावको व्यक्ति भएको

२३ संस्थान नाफामा, १२ घाटामा, सबैभन्दा बढी नाफामा आयल निगम

यी संस्थानमा २०७१/०७२ मा खुद नाफा रु ३४ अर्ब ४० करोड ६५ लाख रहेकोमा आव २०७२/०७३ मा बढेर रु ३४ अर्ब ९६ करोड नौ लाख खुद नाफा कायम भएको सरकारले

गणतन्त्र दिवसमा ७५९ कैदीबन्दी रिहा गर्ने सरकारको निर्णय

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले चाल–चलन राम्रो भएका र ५० प्रतिशत सजाय भुक्तान भइसकेका कैदीहरुलाई रिहा गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।