Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


नेपाल औषधि लिमिटेडले सुरु गर्‍यो जीवनजल बिक्री वितरण  

सोमबार (आज) आयोजित पत्रकार सम्मेलनमा लिमिटेडका महाप्रबन्धक डा.रोबसकुसुम सुवेदीले कम्पनीले पहिलो चरणमा जीवनजल उत्पादन गरी पहिलो बिक्री वितरण साविक सुदूरपश्चिम ७ नं प्रदेशबाट सुरु गरेको जानकारी दिए । स्वास्थ्य उपचार

दोस्रो चरणको निर्वाचन सर्‍यो, असार ९ गते निर्वाचन गर्ने सरकारको निर्णय

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले दोस्रो चरणको निर्वाचन आगामी असार ९ गते शुक्रबार गर्ने निर्णय गरेको हो । राष्ट्रिय जनता पार्टी नेपाललगायतका मधेसकेन्द्रित दलहरुलाई दल दर्ता

मधेसी दल आउने भए निर्वाचनको मिति केही दिन सार्दा आपत्ति छैन : कमल थापा

राप्रपाको २८औं स्थापना दिवसको अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले पहिलो चरणको निर्वाचनमा आफूहरुको अपेक्षानुसार परिणाम आउन नसकेको बताए । पार्टीको जनमत भने नघटेको दाबी गर्दै थापाले पहिलो चरणको हारबाट

सशस्त्रको विजयी सुरुआत, सौरभले जोडे ४९ बलमा ११ छक्का र ३ चौकासहित ९० रन

समूह ‘ए’को पहिलो खेलमा सशस्त्रले सोमबार पश्चिमाञ्चल विकास क्षेत्रलाई पराजित गरेको हो । कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सशस्त्रले वर्षाले अवरुद्ध खेलमा ‘डकवर्थ लेविस’ नियमानुसार १६ रनको जित हासिल

दोस्रो चरणको निर्वाचनः भोलिदेखि नै निर्वाचनका लागि प्रक्रिया अघि बढ्ने

निर्वाचन आयोगले कार्यालय सन्चालनका लागि सबै स्थानीय तहमा निर्वाचन अधिकृत खटाइसकेको जनाएको छ । सोमबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि मंगलबारदेखि नै निर्वाचनका लागि प्रक्रिया अघि बढ्ने निर्वाचन आयोगका प्रवक्ता

कारागारका कैदीबन्दीको निःशुल्क आँखा परीक्षण गरेर गणतन्त्र दिवस मनाइयो

गणतन्त्र दिवस मूल समारोह समिति पर्वतको व्यवस्थापन तथा पर्वतस्थित पाँचवटै लायन्स क्लबको सहयोगमा आँखा परीक्षण गरिएको हो । कारागारामा रहेका अधिकांश कैदीबन्दीको आँखा तथा स्वास्थ्य परीक्षण गरिनुका साथै निःशुल्क औषधि

महिला भलिबल प्रतियोगितालाई शिबम् सिमेन्टको साथ

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुन लागेको प्रतियोगितालाई विभिन्न व्यावसायिक घरानाहरुले साथ दिएका छन् । प्रतियोगिताको लागि शिबम् सिमेन्टले सहप्रायोजन गरेको छ । यसबापत शिबम्ले ३ लाख रुपैयाँ दिनेछ ।

धनकुटामा ठूला दलबाट उम्मेदवार चयन, युवालाई प्राथमिकता

सबैजसो दलले युवा, सामाजिक व्यक्तित्वलाई उम्मेदवार छनोट गरेका छन् । करिब दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारका आकांक्षी बढी हुँदा छनोट गर्न राजनीतिक दललाई निकै सकस परेको थियो

गुल्मीमा कांग्रेसले उम्मेदवारको नाम टुंगो लगायो

नेपाली कांगेस बीपी स्मृति भवन, तम्घासमा बसेको पटक–पटकको बैठक र छलफलबाट उक्त उम्मेदवारहरुको नाम टुंगो लगाएको पार्टी सचिव खिलध्वज पन्थीले बताएका छन् । पार्टीबाट टुंगो लगाइएका उम्मेदवारहरुमा रेसुंगा नगरपालिकाको प्रमुखमा

चाँगुनारायण–६ मा एमाले र ७ मा कांग्रेसको प्यानल विजयी

एमालेबाट वडाध्यक्षका उम्मेदवार रहेका सन्तबहादुर वाइबाले ९७१ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी राप्रपाका धनबहादुर लामाले ९२६ मत प्राप्त गरेका छन् । त्यसैगरी, महिला सदस्यमा इन्द्रमाया