Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकाको विजयी सुरुवात

लण्डनको दि ओभल क्रिकेट मैदानमा गएराति भएको खेलमा दक्षिण अफ्रिका ९६ रनले विजयी भयो । खेलमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ९९ रन

दूरदृष्टि राख्ने संसारकै एकसय प्रमुख व्यक्तिमा नेपालका डा. सन्दुक रुइत पनि

डा. रुइतले उक्त मनोनयनलाई स्वीकार गरेका छन् । आइन्स्टाइनले प्रतिपादन गरेको सापेक्षतावाद सिद्धान्तको सय वर्ष पुगेको उपलक्ष्यमा आगामी पुस्ताका प्रतिभाशाली मस्तिष्कलाई प्रेरित गर्न फाउन्डेसनले यस्तो पहल गरेको हो । फाउन्डेसनका

लन्डनमा आतंकवादी हमला, पैदलयात्रुमाथि छुरा प्रहार

भ्यानमा आएका तीन जना हतियारधारीले लन्डनब्रिजमा पैदलयात्रुलाई ठक्कर दिँदै अन्धाधुन्ध छुरा प्रहार गरेको अधिकारीहरुले जनाएका छन् । घटनामा ५÷६ जनाको मृत्यु भएको जनाइएको छ । यद्यपि मृतकको संख्याबारे यकिन विवरण

युएफा च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडलाई

वेल्सको राजधानी कार्डिफमा गएराति भएको फाइनलमा ईटालीको युभेन्टसलाई ४–१ ले हराउँदै स्पेनको रियल मड्रिडले उपाधि जितेको हो । खेलमा रियल मड्रिडलाई विजयी गराउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने क्यासेमिरो

२५ जिल्लामा ४ लाख गरिब

२५ जिल्लामा तीन लाख ९१ हजार नौ सय ८७ जना गरिब रहेको तथ्यांक तयार गरिएको छ । त्यसमध्ये अति गरिब एक लाख ८८ हजार ३ सय १८, मध्यम गरिब एक

पतिसँग देख–भेट नै भएन, पतिकै नाममा ९० लाख क्षतिपूर्ति पाइन् यिनले

रुपन्देही शुद्दोधन नगरपालिका निवासी उनी कतारको दोहामा ज्यान गुमाएका पति नन्दकुमार पासीको वियोगमा छिन् । उनीहरूको जोडी अभिभावकले बाल्यकालमै जुराइदिएको हो । वैदेशिक रोजगारका लागि कतारको दोहामा रहेका २३ वर्षीय

प्रधानमन्त्रीले दबाब दिनुभयो : प्रधानन्यायाधीश कार्की

प्रधानन्यायाधीश कार्कीले ‘नेपाल’ साप्ताहिकसँगको अन्तर्वार्तामा यो तथ्य सार्वजनिक गरेकी हुन् । ‘अब म त हिँड्ने बेला भयो, खुलेरै भन्नुपर्छ यो कुरा,’ आगामी बुधबार ६५ वर्षे उमेर हदका कारण निवृत्त हुन

ललितपुरको इमाडोलमा मुटुरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

पाटन हार्ट क्लिनिकको प्राविधिक सहयोग र महिला तथा बालबालिका कार्यालय ललितपुरको सहकार्यमा मुदिता सेवागृहले मुटुरोगसम्बन्धी स्वास्थ्य शिविर आयोजना गरेको हो । उक्त स्वास्थ्य शिविरमा २०० भन्दा बढि जेष्ठ नागरिक, एकल

पाँचथरमा सगरमाथा आरोही शेर्मा र लेखक समथिङलाई नागरिक अभिनन्दन

विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको भन्दै शेर्मा र नेपाली साहित्यिक इतिहासमै एकैदिन २२ ओटा उपन्यास सार्वजनिक गरेको भन्दै समथिङलाई नागरिक अभिनन्दन गरिएको हो । २०६८ सालको भदौमा सोलुखुम्बुको