Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


स्थानीय तह निर्वाचन पहिलो संशोधन विधेयक बहुमतले पारित

बैठकमा गृहमन्त्री जनार्दन शर्माले ‘स्थानीय तह निर्वाचन (पहिलो संशोधन) विधेयक, २०७४ माथि दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत् गरेका थिए । विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले

नेपाल–भारत सीमानाका चार दिन बन्द गर्ने निर्णय

निर्वाचन असफल बनाउन विभिन्न अपराधिक समूहहरु सक्रिय रहेको भन्दै नेपाल–भारत दुबै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले असार १२ गतेदेखि १५ गते बिहान ६ बजेसम्म सीमानाका बन्द गरी आवत–जावतमा रोक लगाउने

पूर्वयुवराज्ञी हिमानी छोराछोरीसहित अखन्ड कीर्तनमा

अखन्ड कीर्तनमा सहभागी हुनुका साथै पूर्वयुवराज्ञी हिमानीले व्यास गुफाको अवलोकन पनि गरिन् । त्यसपछि उनी व्यास क्षेत्रमा गत कात्तिक १ गतेबाट लगाइएको अखन्ड हरिनाम संस्कृतम् कार्यक्रममासमेत सहभागी भइन् । छोरा

‘भोकमरी र कुपोषण विरुद्धको अभियानलाई नीतिमार्फत कार्यान्वयन गर्नुपर्ने’

बालवालिकाको हित र कुपोषण अन्त्यको क्षेत्रमा क्रियाशिल विभिन्न संघ–संस्थाका प्रतिनीधिहरु सहभागी अन्तरक्रियाले भोकमरी र कुपोषण अन्त्यका लागि लिनुपर्ने नीति र कार्यान्वयन गर्नुपर्ने विषयबारे सरकारलाई सुझाव दिनेछ । भोकमरीविरुद्धको अभियानले आयोजना

प्रधानमन्त्री कप क्रिकेटः पुलिस र आर्मी संयुक्त विजेता घोषित, १५/१५ लाख बाँडे

बिहीबार त्रिभुवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा भएको दुई विभागीय टोलीबीचको फाइनल भिडन्त वर्षाका कारण प्रभावित बनेसँगै संयुक्तरुपमा विजेता बनेका हुन् । टस हारेर पहिले व्याटिङ गरेको पुलिसले ४५ दशमलव १ ओभरमा

सरकार गठनका विषयमा कांग्रेसभित्र कुनै विवाद छैन : निधि

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले अधिकांश जिल्लामा उम्मेदवारी टुंगो लगाएको छ भने विवादित जिल्लाहरुमा पनि बिहीबारै उम्मेदवारहरुको टुंगो लगाउने जनाइएको छ । ५ नम्बर प्रदेशका

स्थानीय तह निर्वाचन पहिलो संशोधन विधेयक स्वीकृत

बैठकमा गृहमन्त्री जनार्दन शर्माले सो विधेयकमाथि विचार गरियोस् भन्दै प्रस्ताव प्रस्तुत् गरेका थिए । प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसद प्रेम सुवालले लोकतन्त्रमा नियम निलम्बन गरी अघि बढ्न नहुने धारणा राख्दै समयमै

21 yr-old youth arrested for printing and circulating fake currency notes

One Santosh Malla, 21, of Kanchal Rural Municipality of Rupendehi was found indulging in such illegal activity in the name of operation a non-government organisation. The ‘Orphan Helping Hand’, an

दोस्रो चरणको निर्वाचनपछिमात्रै मन्त्रिमन्डल विस्तार : प्रधानमन्त्री देउवा

नेपाल विद्यार्थी संघले स्थानीय तह निर्वाचन परिचालन विषयमा बिहीबार पार्टी मुख्यालय सानेपामा गरेको कार्यक्रममा उनले दोस्रो चरणको निर्वाचन असर १४ पछिमात्र मन्त्रिमन्डल विस्तार हुने भन्दै चुनावकेन्द्रित हुन निर्देशन दिए ।

भरतपुर अस्पतालको गुरुयोजना मन्त्रालयबाट स्वीकृत, ‘केन्द्रीय अस्पतालका रुपमा विकास हुने’

गुरुयोजना स्वीकृत भएपछि अस्पताल सञ्चालक समिति, चिकित्सक, कर्मचारी र जिल्लावासी उत्साहित भएका छन् । देशकै मध्यभागमा रहेकाले तराई र पहाडका बासिन्दालाई स्वास्थ्य सेवा पुर्‍याउन यो अस्पताल प्रभावकारी हुने विश्वास लिइएको