
अखन्ड कीर्तनमा सहभागी हुनुका साथै पूर्वयुवराज्ञी हिमानीले व्यास गुफाको अवलोकन पनि गरिन् ।
त्यसपछि उनी व्यास क्षेत्रमा गत कात्तिक १ गतेबाट लगाइएको अखन्ड हरिनाम संस्कृतम् कार्यक्रममासमेत सहभागी भइन् ।
छोरा हृदयेन्द्र र छोरीहरुसहित दमौली आइपुगेकी हिमानीलाई दमौलीवासीले भव्य स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्