Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


तेह्रथुममा उत्पादित छुर्पी तेस्रो मुलुकमा निर्यात

जिल्लाका विभिन्न गाउँ विकास समितिमा गाई र भैंसीको दूधबाट बनाइएको छुर्पी, चकलेट, नौनी घ्यूलगायत अन्य दुग्धजन्य उत्पादनहरु अमेरिका, अस्ट्रेलियालगायतका मुलुकमा पनि निर्यात हुन थालेको हो । धरान, इटहरी र विराटनगरका

माओवादी अध्यक्ष दाहालसँग चिनियाँ राजदूतको भेटवार्ता

अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको भेटमा समसामयिक राजनीतिक परिस्थिति र नेपाल–चीन सम्बन्धलगायतका विषयमा छलफल भएको थियो । भेटमा राजदूत होङले अध्यक्ष दाहालको प्रधानमन्त्रीत्वकालमा नेपाल र चीनबीचको सम्बन्ध थप बलियो बनेकोमा

यती कार्पेट आगलागीमा रु एक अर्ब क्षति

राति ११ः३० बजेदेखि सुरु भएको आगलागी भक्तपुर वारुण यन्त्र, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा काठमाडौं र ललितपुरका आठ दमकलबाट आठ घन्टापछि बिहान ७ः३० बजे नियन्त्रणमा आएको छ ।

उम्मेदवारी मनोनयन गर्न हिँंडेका काँग्रेस नेता अपहरित

उम्मेद्वारी दर्ताका लागि खेजेनिमबाट गाउँपालिकाको केन्द्र तापेथोक जाँदै गर्दा पतङ्वालाई चन्दका कार्यकर्ताले अपहरण गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी रामबहादुर केसीले जानकारी दिए । अरु ठाउँमा भने शान्तिपुर्ण

आविष्कार केन्द्रबाट रु चार करोड सङ्कलित

केन्द्रलाई आर्थिक सहयोग जुटाउने उद्देश्यले गत वर्ष साउनदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा अभियान सुरु गरिएको थियो । स्वदेशभित्र वैज्ञानिक क्षेत्रमा खोज, अनुसन्धान तथा आविष्कार गर्न चाहने विद्यार्थीलाई उनीहरुको प्रस्ताव तथा

नारायणगढ मुग्लिन सडक सञ्चालनमा

नारायणगढ–मुग्लिन सडक आयोजनाका इ शिव खनालका अनुसार मुग्लिनबाट २.५ किमी नारायणगढतर्फ कालीखोलामा भित्तो काटिएको ठाउँमा पहिरो खसेको थियो । राति ९ बजे पनि सोही ठाउँमा पहिरो खसेकामा पन्छाएर सडक पुनःसञ्चालन

President Bhandari at Abu Dhabi

Charge d’affaires at the Nepali Embassy in the UAE, Netra Bahadur Tandan, and other officials welcomed President Bhandari at Abu Dhabi International Airport.  President Bhandari is accompanied by Secretary at

जलेश्वरमा बन्द अवज्ञा गरेको भन्दै बैंक र पसलमा तोडफोड

जलेश्वरको मीना बजारमा रहेको सहयोगी विकास बैंकको सुझाव पेटिका र पार्किङ स्थलमा तोडफोड भएको हो । तोडफोडबाट समान्य क्षति भएको बैंकले जनाएको छ । त्यस्तै बन्दकर्ताले दुर्गा चोकको एउटा रेडिमेड

विराटनगरमा राजपाका कार्यकर्ता पक्राउपछि गतिविधि ठप्प

दुई दिनअघि क्षेत्रिय निर्वाचन कार्यालयमा ताला लगाउन पुगेका १४ जना राजपाका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिई रिहा नगरेका कारण राजपाको विरोध शून्य भएको हो । प्रहरीले राजपाका कार्यकर्तालाई वडा प्रहरी कार्यालयमा

पटक–पटक चुनाव सार्नुको पछाडि कूटिल जालझेल र षडयन्त्र छः अध्यक्ष ओली

पार्टी कार्यालय, धुम्वाराहीमा आज आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पटक पटक चुनाव सार्नुको पछाडि कूटिल जालझेल र षडयन्त्र रहेको जिकीर गरे । संविधान संशोधन गर्न सकिने दस्तावेज भएको बताउँदै उनले संशोधनको