बजार परिसूचक नेप्से १३ अंक बढीले झरेर १५ सय ७५ मा आएर थामियो । कारोबार भएका सबै समूह ओरालो लागे । जलविद्युत समूहमा सबैभन्दा उच्च ३१ अंकले गिरावट आयो ।
स्वीट्जरल्याण्डको झण्डै एक साता लामो विदेश भ्रमण पूरा गरी उनी स्वदेश फर्किएकी हुन् । उनलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले स्वागत गरेका थिए ।
झडपमा परी झण्डै एक दर्जन घाइते भएका छन् । छेढेदह गाउँपालिकाको उम्मेदवारी दर्ताका लागि जाने क्रममा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको हो । झडपमा एमाले कार्यकर्ता हंश राउतको मृत्यु
मनोनयन दर्तासँगै शक्ति प्रदर्शन गर्ने क्रममा दुई दलका कार्यकर्ताबीच झडप भएको बाँकेका डिएसपी सरोज पौडेलले जानकारी दिए । मनोनयन दर्ता गरेर फर्किदै गरेका एमाले र मनोनयन दर्ता गर्न जाँदै गरेका
सत्ता घटकहरुबीच स्वभाविक तालमेल भएपनि सत्ता पक्ष र प्रतिपक्ष दलहरुबीच पनि तालमेल हुने अवस्थाले निर्वाचन रोचक बनेको हो । मोरङको विराटनगर महानगरपालिकामा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच चुनावी तालमेल
चुनावमा राजपाको सहभागिता अनिश्चित बनेपछि सरकार अप्ठ्यारोमा परेको छ । राजपासँगको सहमतिमै दुई नम्बर प्रदेशमा चुनावको मिति सारिएको सरकारी दाबी त्यतिबेला असत्य सावित भयो, जतिबेला राजपाका नेताहरुले सरकारसँग कुनै सहमति
पूर्वाञ्चलको केन्द्रको रुपमा रहेको विराटनगर महानगरपालिकामा पनि उत्तिकै उत्साहका साथ मनोनयन दर्ता भएको छ । मोरङमा एक महानगरपालिकासहित ८ नगरपालिका र आठ गाउँपालिका गरी १७ वटा स्थानीय तह छन् ।
जिल्लाका १२ वटै स्थानीय तहमा उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्वक रुपमा सम्पन्न भएपछि मतदाताहरु समेत भोट हाल्न उत्साहित भएका छन् । सुनसरीको धरान र इटहरी उपमहानगरपालिका, इनरुवा, दुहबी, रामधुनीमा, बराह नगरपालिका
सबै अस्थायी शिक्षकलाई स्थायी गर्नुपर्ने, विज्ञापनबाट बिस्थापित भएका शिक्षकहरुलाई साविक स्थानमा पुनर्स्थापन गर्नुपर्ने लगायतका माग उनीहरुले राखेका छन् । अस्थायी शिक्षक संघर्ष समितिका अध्यक्ष हेमनाथ चौलागाईले सरकार समक्ष पटक पटक
सन् २००९ मा ट्विटरमा आएकी उनको हालै फलोअर संख्या १० करोड पुगेका छन् । उनले हालसम्म आठ हजार पाँचसय भन्दा बढी ट्वीट गरेकी छन् । केटी पेरीले भने ट्विटरमा दुई