बजार परिसूचक नेप्से १३ अंक बढीले झरेर १५ सय ७५ मा आएर थामियो । कारोबार भएका सबै समूह ओरालो लागे । जलविद्युत समूहमा सबैभन्दा उच्च ३१ अंकले गिरावट आयो ।
होटल, वाणिज्य बैंक, बीमा र विकास बैंकमा दोहोरो अंकको गिरावट आयो भने अरु समूह सामान्य अंकले ऋणात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४३ कम्पनीको ८ लाख ४३ हजार कित्ता शेयर ६० करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्