Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


फिफा कन्फेडेरेसन कपमा चिलीले क्यामरुनलाई २-० ले हरायो

अफ्रिकी च्याम्पियन क्यामरुन विरुद्धको खेलमा ल्याटिन अमेरिकी च्याम्पियन चिलीलाई विजयी गराउन अर्टुरो भिडाल र एडुवार्डो भार्गासले एक–एक गोल गरे । आइतबार राति भएको अर्को खेलमा युरोपियन च्याम्पियन पोर्चुगल र उत्तर

फ्रान्समा राष्ट्रपति इम्यानुएल म्याक्रोनको पार्टीलाई स्पष्ट बहुमत

राष्ट्रपति म्याक्रोनको पार्टी ला रिपब्लिक एन मार्चेले आइतबार भएको संसदीय निर्वाचनमा ५ सय ७७ सिट रहेको नेसनल एसेम्बीमा ३ सय भन्दा बढी सिटमा जित निकालेको छ । एन मार्चेले मोडेमसँग

पाकिस्तानलाई २५ वर्षपछि आइसिसीको महत्वपूर्ण उपाधि, भारत फराकिलो अन्तरले पराजित

पाकिस्तानले दिएको ३ सय ३९ रनको लक्ष्य पछ्याउने क्रममा भारत ३० दशमलव ३ ओभरमा १ सय ५८ रनमै समेटियो । यो जितसँगै पाकिस्तानले २५ वर्षपछि आइसिसीको महत्वपूर्ण उपाधि जितेको छ

विखण्डनकारी सक्रिय : प्रधानसेनापति

जंगी अड्डामा आइतबार सेनाका पूर्वप्रधानसेनापति तथा बहालवाला एवं अवकाशप्राप्त उच्च सैनिक अधिकारीसँगको अन्तरक्रियामा प्रधानसेनापति क्षत्रीले त्यस्ता तत्वलाई परास्त गर्न सेना तयारी अवस्थामा रहेको बताए । जंगी अड्डाले निकालेको विज्ञप्तिमा विखण्डनकारी

बैंकमै थन्कियो भूकम्प पीडितको १८ अर्ब

पहिलो किस्ता लिएका पीडितले घर नबनाउँदा दोस्रो किस्ताको रकम वितरण हुन नसकेको हो । प्राधिकरणका अनुसार पाँच लाख ६७ हजार ४४२ पीडितले पहिलो किस्ता लगेका छन् । तर दोस्रो किस्ताको

हङकङमा पहिलोपटक हङकङ–नेपाल मेला आयोजना हुने

आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी दिइएको हो । हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले नेपाली महावाणिज्य दूताबास हङकङ, नेपाल हस्तकला महासंघ र हङकङ नेपाली व्यापार संघको संयुक्त आयोजनामा मेला

ग्राण्डी अस्पतालले भारतीय चिकित्सक बिआर सेठ्ठीको लगानी भित्र्यायो

अस्पतालले आफ्नो कूलपुँजीको ५३ प्रतिशत शेयर डा. सेट्ठीलाई दिएको हो । योसँगै ग्राण्डी अस्पतालमा डा. सेठ्ठीको १ अर्ब ६ करोडको लगानी रहने छ । विश्वका विभिन्न देशमा स्वास्थ्यको क्षेत्रमा लगनी

मुआब्जा तत्काल वितरण नगरे बुढीगण्डकी आयोजना फिर्ता गरे हुन्छ : कांग्रेस नेता श्रेष्ठ

आईतबार राजधानीमा बुढीगण्डकी जलविद्युत आयोजना सरोकार समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा श्रेष्ठले बुढीगण्डकी आयोजनाबाट जनताले धेरै दुःख पाएको भन्दै सरकारलाई यस्तो आग्रह गरेका हुन् । सरकारले असारभित्र आयोजनाबाट प्रत्यक्ष दुःख

स्थानीय तह ऐन नबन्दा सरकारको आदेशको भरमा काम गर्दै जनप्रतिनिधि (भिडियो)

ऐन नबनेसम्मका लागि भन्दै सरकारले स्थानीय तहको सेवा संचालन तथा ब्यवस्थापन सम्बन्धी आदेश जारी गरेको हो । तर यो आदेशबारे समेत पर्याप्त जानकारी नहुँदा स्थानीय तहमा जनप्रतिनिधिहरुलाई काम अघि बढाउन