Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


हङकङमा पहिलोपटक हङकङ–नेपाल मेला आयोजना हुने


0
Shares

आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी दिइएको हो । हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले नेपाली महावाणिज्य दूताबास हङकङ, नेपाल हस्तकला महासंघ र हङकङ नेपाली व्यापार संघको संयुक्त आयोजनामा मेला हुन लागेको जानकारी दिए ।

मेलामा नेपालबाट १८ वटा स्टल राखिने जनाइएको छ । जसमध्ये १५ वटा स्टलमा नेपालमा बनेका हस्तकलाका सामाग्री, ३ वटामा नेपालका जडीबुटी र नेपाली उत्पादन राखिने छ ।