सबै अस्थायी शिक्षकलाई स्थायी गर्नुपर्ने, विज्ञापनबाट बिस्थापित भएका शिक्षकहरुलाई साविक स्थानमा पुनर्स्थापन गर्नुपर्ने लगायतका माग उनीहरुले राखेका छन् ।
अस्थायी शिक्षक संघर्ष समितिका अध्यक्ष हेमनाथ चौलागाईले सरकार समक्ष पटक पटक माग राख्दै आएको तर सरकारले आलटालमात्र गर्दै आएको बताए ।
यस पटक माग पूरा नभएसम्म अनसनमा बसिरहने उनको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्