Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


‘मुग्लिन कटेपछि आङ सिरिङ हुन्छ’, यसरी भएको थियो घटना

गन्तव्यमा हिँडिरहेकामध्ये पहिरोमा पुरिएर बा१०प ४८४४ नम्बरको मोटरसाइकलचालक लमजुङ, सुन्दरबजारका ४५ वर्षीय रेशमराज रानाको मृत्यु भयो । छोरा सन्दीप घाइते भए । सँगै आउँदै गरेको ना४ख ५४१९ नम्बरको ट्यांकरका सहयोगीचालक

खोटाङको विमानस्थल पहिरोको जोखिममा

भलपानी बग्ने ‘ड्रेन’ थुनिएपछि रनवेमा जमेको पानी फुटेर बाहिरिँदा माटो कटान भएका कारण विमानस्थल पहिरोको जोखिममा परेको हो । विमानस्थलको रनवेमा भरिएर किनाराबाट निकास भएको भलपानीले विमानस्थलको १०/१५ मिटर डिल

पाँच लाख ७० हजार घुससहित राजस्व अधिकृत समातिए

आयोगले राजस्व अनुसन्धान मध्यपश्चिमाञ्चल तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय कोहलपुर, बाँकेका अनुसन्धान अधिकृत भीमप्रसाद घिमिरे र कम्प्युटर अधिकृत गोविन्दबहादुर शाहीलाई शुक्रबार नियन्त्रणमा लिएको प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए । आयोगको कार्यालय

गृहमन्त्री शर्माको निर्देशन कार्यान्वयनमै नआउने छाँट

यसकै नाममा अर्बौं रुपैयाँ सकाइएको छ । सडक विस्तार होस्, ट्राफिक लाइट जडान वा जेब्राक्रसिङ । सरकार परिवर्तनसँगै फेरिएर गृहमन्त्री र ट्राफिक प्रहरीसमेतको काम देखाउने मेलो बन्छ । तर, त्यो

म प्रधानमन्त्री बनेपछि कांग्रेसको पक्षमा व्यापक जनलहर आएको छ : देउवा

यही असार १४ गते हुने स्थानीय तह निर्वाचनको प्रचारका लागि गृहजिल्ला डडेल्धुरा जानेक्रममा शुक्रबार धनगढी विमानस्थलमा सन्चारकर्मीसँग उनले आफू प्रधानमन्त्री भएसँगै मुलुकमा कांग्रेसको पक्षमा व्यापक जनलहर आएको भन्दै सबैभन्दा बढी

काभ्रेमा बोधिचित्तको विवाद के हो ?

जिल्ला प्रसासन कार्यालय धुलिखेल र जिल्ला प्रहरी कार्यालयमा भएको पटक–पटकको छलफल निष्कर्षविहीन भएको छ । प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले बोधिचित्तको बोटधनी ठगुरानी तामाङलाई पहिले जुन पक्षसँग सम्झौता भएको हो,

‘खानेपानी वितरण र व्यवस्थापनमा नयाँ प्रविधि आवश्यक’

सोसाइटी अफ पब्लिक हेल्थ इन्जिनियर्सले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा उनीहरुले खानेपानी व्यवस्थापनका लागि नयाँ प्रविधि आवश्यक भएको बताएका हुन् । कार्यक्रममा इन्जिनियर किशोर शाक्यले पानी चुहावट नियन्त्रण र व्यवस्थापनकार्य परम्परागत

धनकुटेली उत्साहित

दोस्रो चरणको स्थानीय तह निर्वाचनको माहोल तातिएसँगै धनकुटाका मतदातामासमेत उत्साह छाएको छ । लामो समयसम्म स्थानीय निकायको निर्वाचन हुन नसकी कर्मचारीको भरमा स्थानीय निकायको काम हुँदा नागरिकहरुले धेरै सास्ती खेप्नुपरेकाले

दुई प्रहरीको मृत्यु र दुई बेपत्ता रहेको मुग्लिन सडकखन्डको पहिरो यस्तो छ (भिडियो)

घटनास्थलबाट इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक निश्चल तामाङ, प्रहरी जवान दीपककुमार मास्केको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिएका छन् । यस्तै, प्रहरीभ्यानमा

कन्चनपुरमा ६६ मतदानस्थल अतिसंवेदनशील, मदिरा कारोबारमा पूर्णप्रतिबन्ध

जिल्ला सुरक्षा समितिले भारतसँग सीमा जोडिएका मतदानस्थललाई अतिसंवेदनशील क्षेत्रको सूचीमा राखी सुरक्षा व्यवस्थालाई भरपर्दो बनाएको हो । सुरक्षाका दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरी त्यसैअनुरुप