Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


पाल्पामा १८ मतदानस्थल अतिसंवेदनशील

दुई नगरपालिका र ८ गाउँपालिका रहेको पाल्पामा जम्मा ११८ ओटा मतदानस्थल तोकिएको छ । तानसेन तगरपालिकामा तीनओटा, रामपुर नगरपालिकामा ६ ओटा, माथागढी गाउँपालिकामा एउटा, तिनाहुँ गाउँपालिकामा चार र रैनादेवी छहरा

भोजपुरमा एक हजार ३५१ उम्मेरदार चुनावी मैदानमा

चुनावी मैदानमा ८०९ पुरुष र ५४२ महिला रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सबैभन्दा धेरै षडानन्द नगरपालिकामा र सबैभन्दा कम पौवादुङ्मा गाउँपालिकामा उम्मेदवारी दर्ता भएको छ । १४

विद्यार्थीको मृत्युपछि विद्यालयमा तोडफोड

विद्यालय प्रशासनको लापरबाहीका कारण विद्यार्थीको मृत्यु भएको आरोपसहित आफन्तले आक्रोश व्यक्त गर्दै विद्यालयमा तोडफोड गरेका हुन् । विद्यालय प्रशासनको लापारबाहीले घटना भएकाले घटनाको जिम्मा लिनुपर्ने र उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने

सरकारले आचारसंहिता उल्लंघन गर्दा पनि आयोग मुकदर्शक : पोखरेल

मन्त्री र अन्य सरकारी निकायका अधिकारीहरुले निर्वाचन आचारसंहिता विपरितका गतिविधि गर्दासमेत आयोग मौन रहेको उनको आरोप छ । प्रेस चौतारीले मोरङले शुक्रबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले निर्वाचन आचारसंहिता

अर्काको छातीमा छोरीको मुटु धड्किएको सुन्दै भक्कानिए पिता

छोरी नभए पनि अर्काको छातीमा छोरीकै मुटु धड्किएपछि त्यही धड्कन सुन्न उनले यतिलामो यात्रा साइकल मै गरेका हुन् । धड्कन सुन्नका लागि जब उनले स्टेथेस्कोप आफ्नो कानमा लगाए, छोरीको मुटु

आक्रोसित भीडले कुटेर डिएसपीको हत्या, स्थिति तनावग्रस्त

स्थानीय मस्जिद बाहिर ड्युटीमा रहेका उनलाई भीडले एक्कासी आक्रमण गरेको बताइएको छ । उनलाई निर्वस्त्र तुल्याएर पिट्दै हत्या गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । प्रहरीले सुरुमा गोली चलाएपछि भीड आक्रोसित

अमेरिकाविरुद्ध जासुसीको आरोपमा कुटनीतिक नियोगका पूर्वकर्मचारी पक्राउ

भर्जिनियामा रहने ६० वर्षीय केविन मैलरीलाई पक्राउ गरी मुद्दा लगाइएको छ । यसै वर्षको मार्च–अप्रिलमा चीनको सांघाई पुगेर सूचना दिएको आरोप मैलरीमाथि लगाइएको छ । शिकागो विमानस्थलमा उनको झोलामा फेला

कच्ची नाला बनाइएको भन्दै जनप्रतिनिधिले भत्काइदिए

कामको जिम्मा लिएको ठेकेदारलाई नाला भत्काउन दिएको निर्देशन अटेर गरेको भन्दै प्राविधिक र जनप्रतिनिधिले आफैं गएर नाला भत्काएका हुन् । गुणस्तरहीन बालुवा र कम सिमेन्ट प्रयोग गरिएको आरोप उनीहरुले लगाएका

उम्मेदवारको घर परिसरमा बम विस्फोट

अत्तरिया बजारमा रहेको भट्टको घर परिसरमा राति पौने ३ बजेको समयमा भएको विस्फोटबाट उनको घरका झ्यालका सिसा फुटेको र ढोकामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले

छापाखानाका कामदारलाई काम गर्न भ्याई–नभ्याई

उम्मेदवारहरुले असार ४ गते मनोनयन पत्र दर्ता गरेलगत्तै जिल्लामा रहेका एक दर्जन छापाखानाका कामदारलाई भ्याई–नभ्याई भएको हो । उम्मेदवारहरुले दिएको सामग्री बनाउन उनीहरु पूरै परिवार दिनरात काममा जुटेका छन् ।