एकै क्षेत्रमा दुई डिआइजी खटाउँदा चेन अफ कमान्डमा समस्या देखिएको छ । गृह मन्त्रालयले एक साताअघिदेखि पूर्वमा केदारमानसिंह भण्डारी, मध्यपश्चिममा देवेन्द्र सुवेदी र सुदूरपश्चिममा माधव नेपाललाई खटाएको छ । अनुगमन
पार्टी नीतिविपरीत भए पनि मतदाताको मागअनुसार आफू स्वतन्त्र रूपमा उम्मेदवार बनेको राजपाका नेता एवं कपिलवस्तु नगरपालिकामा मेयर पदका उम्मेदवार रामदास गुप्ताले बताए । केन्द्रमा प्रमुख ३ दलको वर्चस्व कायम रहेका
बजारबाट साइकलमा घर फर्किदै गरेकी २१ बर्षीया युवतीलाई जेठ २८ गते आइतबार साँझ आँपबारी नजिकैको सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका औरहीका चार युवालाई प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सचिव मैनालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरी उनको ठाउँमा सामान्य प्रशासन मन्त्रालयका सहसचिव महेश्वर न्यौपानेलाई सरुवा गरी निमित्त सचिवको जिम्मेवारी दिएको हो । निर्वाचनको निहुँमा
यही असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उठ्ने उम्मेदवार र निजको प्रस्तावक एवं समर्थकलाई पार्टीको केन्द्रीय नीतिअनुरुप साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको जनाएको छ
विमानस्थलले हवाई संयन्त्रलाई चुस्त–दुरुस्त बनाउन आपत्कालीन योजना र यन्त्र उपकरणबारे विमानस्थलमा पूर्वाभ्यास गर्ने भएकाले अन्तर्राष्ट्रिय विमानस्थल अपराह्न ४ः३० देखि ५ः०० बजेसम्म आधा घन्टा बन्द हुनेछ । सो अवधिमा आन्तरिक तथा
पट्टी खोलेको मौकामा आफू दाइने हात नभएको अवस्थाको उनले सेल्फी खिचे । ‘आफनो फोटो त राख्नैपर्यो नि’–कोण मिलाइ–मिलाइ सेल्फी लिएपछि खुसीका साथ प्रसादले भने । गएको जेठ १७ गते पूर्वी
सो पदमा उनकोमात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको गाउँपालिका निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिए । रासस
११ महिनासम्म जम्मा ४१ प्रतिशतमात्रै पुँजीगत खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयले चालु वर्षको अन्त्यसम्म ८४ प्रतिशत पुँजीगत खर्च हुने संशोधित अनुमानसमेत ‘फेल’ खाने भएको छ । यद्यपि,
आइडीएले विद्यालय क्षेत्र सुधार कार्यक्रमको निरन्तरतास्वरुप १९ अर्ब ५ करोड बराबर रुपैयाँ ऋण सहयोग गर्ने समझदारी गरेको हो । उक्त समझदारीपत्रमा बिहीबार अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी र आइडीएको देशिय