फाइल फोटो सबैभन्दा पहिले स्वास्थ्य बिमा सुरु भएको कैलाली जिल्लाबाट उपचार गराउन आउने बिरामको संख्या उल्लेख्य भएपनि इलाम, पाल्पा, कास्की, बागलुङलगायतका जिल्लाबाट आएका बिरामीले पनि सेवा लिएका छन् । सामाजिक
फाइल फोटो भारतले चीनले निर्माण गर्न लागेको सो बाटोको विषयलाई लिएर चीनको कडा शब्दमा विरोध पनि गरेको छ । यसअघि, सो बाटो निर्माणको विषयमा बुझ्नका लागि भन्दै भारतीय सैनिक बिनाअनुमति
गौमूलको अध्यक्षमा हरि रोकाया दुई हजार २४० मत ल्याइ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवबहादुर रोकायाले एक हजार ५०० मत प्राप्त गरे । यसैगरी, उपाध्यक्षमा एमालेकी
बीबीसीकाअनुसार चीनले भारतीय सेनालाई सन् १९६२ को युद्धमा मिलेको हार स्मरण गर्दै इतिहासबाट केही सिक्नुपर्ने भन्दै चिनियाँ सेनालाई नजिस्क्याउन चेतावनी दिएको हो । चीनले भारतलाई सिक्किम सेक्टरको डोङलोङ क्षेत्रबाट तत्काल
नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारको गाउँमा सोही पार्टीका ललितनारायण चौधरीलाई १४० मत अन्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । रासस
केआइसिंह गाउँपालिकाको प्रमुखमा कांग्रेसका लोकेन्द्रबहादुर शाही २७६२ मत प्राप्त गरेर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज जोशीले १०७७ मत प्राप्त गरेका छन् । गाउँपालिका उपाध्यक्षमा पनि नेपाली
उनले स्थानीय तह निर्वाचनमा जनप्रतिनिधि चुनिएर आएसँगै भ्रष्टाचारविरुद्धको अभियानले पनि पूर्णता पाउने विश्वास व्यक्त गरे । ५९औं संसद दिवसको अवसरमा शुक्रबार पूर्वसांसद मञ्चले काठमाडौंमा गरेको कार्यक्रममा गृहमन्त्री शर्माले राष्ट्र निर्माण,
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले राजधानीमा स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागितामा कार्यशाला गरेको हो । कार्यक्रममा विज्ञहरुले सेवामा भेदभाव नगरी कानुन निर्माण र बजेटको बाँडफाँट गर्नुपर्नेमा जोड दिएका थिए ।
छत्रेश्वरी गाउँपालिका वडा नम्बर–४ को रैजेखुटिस्थित झिम्पे टावरमुनि शव फेलापरेको अञ्चल प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । फेलापरेको शव श्रेष्ठकै भएको प्रहरीले पुष्टि गरेको छ । श्रेष्ठले लगाएको कपडाबाट पहिचान