Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


फेवा र गन्डकी विकास बैंक गाभिए, एकीकृत कारोबार सुरु

दुई विकास बैंक गाभिएर बनेको गन्डकी विकास बैंकले बुधबारदेखि एकीकृत कारोबार सुरु गरेको छ । एकीकृत कारोबारको पोखरा–लेखनाथ महानगरका प्रमुख मानबहादुर जिसीले शुभारम्भ गरे । यसअघि, विश्व विकास बैंक र

बुधबार नेप्सेमा सुधार

यसदिन नेप्से करिब १० अंकले सुधारिएर १५ सय ५१ विन्दुमा पुग्यो । मंगलबार ३ अंकले नेप्से झरेको थियो । यसदिन होटल र उत्पादनमूलक समूहबाहेक अरु कारोबार भएका सबै समूहमा सुधार

मोरङको जहदा गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीतेन्द्रप्रसाद साहले तीन हजार ६५९ मत प्राप्त गरेका छन् । त्यसैगरी, उपाध्यक्षमा सोही पार्टीका सालोदेवी साह विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका

सुनसरीको बराह नगरपालिकामा एमाले विजयी

उनीहरुका निकटतम् प्रतिद्वन्द्वी प्रमुखमा नेपाली कांग्रेसका बाबुराम विष्टले ११ हजार ४८९ मत प्राप्त गरे भने उपप्रमुख पदका उम्मेदवार कांग्रेसकै पूजाकुमारी धामीले १३ हजार ३५९ मत ल्याइन् । रासस

पाथीभरा गोल्डकप फुटबल १५ दिन पछि सर्‍यो

स्थानीय तहको निर्वाचन र खेल मैदान मर्मत–सम्भारको काम जारी रहेकाले साउन २५ गतेबाटमात्र प्रतियोगिता हुने भएको हो । बुधबार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिइएको हो ।

बुटवलमा सत्तारुढ गठबन्धनलाई पराजित गर्दै एमाले विजयी

सत्तारुढ गठबन्धनलाई पराजित गर्दै प्रमुखमा एमालेका शिवराज सुवेदी र उपप्रमुखमा पनि एमालेकै गोमा आचार्य विजयी भएका हुन् । प्रमुखमा एमालेका सुवेदीले २३ हजार २४९ मत प्राप्त गरेका छन् । उनका

नवलपरासीका सुनवल र रामग्रामका जनप्रतिनिधिहरुले लिए शपथ

सुनवलमा आयोजित कार्यक्रममा निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइरालाले सुनवलका प्रमुख भीमबहादुर थापा, उपप्रमुख दधिराम अर्याल र वडाध्यक्षहरुलाई शपथग्रहण गराएका हुन् । १३ वडा रहेको नगरपालिकामा नेपाली कांग्रेसले प्रमुख र तीनओटा वडा

सडक हिलाम्मे हुँदा सर्वसाधारण मारमा

सडकमा पानी जमेपछि आवत–जावतमा निकै कठिनाइ भएको छ । वर्षाले जनकपुरदेखि जलेश्वर, मटिहानी, समसीलगायतका मुख्य सडकसँगै ग्रामीण क्षेत्रका सडकसमेत हिलाम्य बनका छन् । जलेश्वरबाट जनकपुर पुग्न यात्रीहरुले बर्दिवास हुँदै जानुपर्ने

बर्दियामा माओवादी पहिलो, एमाले दोस्रो, कांग्रेस तेस्रो

मतपरिणामअनुसार बर्दियामा माओवादी केन्द्र पहिलो, नेकपा एमाले दोस्रो र नेपाली कांग्रेसले तेस्रो स्थान हासिल गरेका छन् । ८ ओटा स्थानीय तह रहेको बर्दियाका सबै तह जित्ने दाबी गर्दै आएका नेकपा

कोहलपुर नगरपालिकाको प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस विजयी

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भानुभक्त भट्टराईले ८ हजार ९२४ मत प्राप्त गरे । उपप्रमुखमा कांग्रेसकी सञ्जुकुमारी थारु १० हजार ५६ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी