दोस्रो चरणमा जर्मनीका डस्टीन ब्राउनलाई ६-३, ६-२ र ६-२ को सोझो सेटमा हराउँदै ब्रिटिस खेलाडी मरे तेस्रो चरणमा पुगेका हुन् । यसैगरी स्पेनका नदालले दोस्रो चरणमा अमेरिकाका डोनाल्ड योङलाई ६-४,
बुधबार राति अबेरसम्म बसेको सर्वपक्षीय बैठकले आज बिहान ८ बजेबाट मतगणना शुरु गर्ने सहमति गरेको हो । धरानको मतगणनाका क्रममा विवाद भएपछि सोमबार रातिदेखि मतगणना नै स्थगित भएको थियो ।
त्यस क्रममा केही सांसद र पत्रकार घाइते भएका छन् । स्वतन्त्रता दिवसका अवसर पारेर राष्ट्रिय परिषद्को विशेष सत्रपछि सरकार समर्थकहरु प्रवेश गरी हंगामा मच्चाएका हुन् । परिषद्को परिसरमा लाठीसहित प्रवेश
मंगलबार राति सहमति जुटेपछि अध्यक्षमण्डलका सबैले हस्ताक्षर गरेको विधानमा बुधबार बिहान पुनः विवाद निस्किएको हो । विवादकै कारण पार्टी दर्ता हुन सकेन । अध्यक्षमण्डका महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय
आन्दोलनका क्रममा दार्जिलिङका नौ दलका नेता र कार्यकर्ताले ढाकाको पोशाक लगाएर प्रदर्शन गर्ने गरेको दार्जिलिङका लेखक विष्णु कुमार शर्माले जानकारी दिए । गोर्खाल्याण्ड आन्दोलनका क्रममा दार्जिलिङमा तीन जना नेपाली भाषीको
पुरोहित हरिप्रसाद दाहालकी पत्नी रीता कांग्रेसको तर्फबाट छथर गाउँपालिका–५ मा महिला सदस्य उम्मेदवार थिइन् । ‘मेरी पत्नीको पराजयमा आफ्नै जजमानको मुख्य हात रह्यो,’ दाहालले भने, ‘१६ परिवार जजमानले मत दिएको
बुधबार साँझ सार्वजनिक अन्तिम मतपरिणामअनुसार नगरपालिकाको प्रमुखमा एमालेका दिलीपकुमार राईले ९ हजार ८७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गणेशकुमार खड्काले सात हजार २२४ मत
पहिलो खेलमा मंगलबार फ्रेन्ड्स स्पोर्टस् एकेडेमीलाई १२१ रनले हराएको नेपालले दोस्रो खेलमा बुधबार गुरुग्राम स्पोर्टस् क्लबलाई २४९ रनको फराकिलो अन्तरले पराजित गर्यो । गौतम बुद्ध युनिभर्सिटी क्रिकेट मैदानमा भएको दोस्रो
मन्त्रालयमा वैदेशिक रोजगारीमा भएका ठगी तथा उद्धारसम्बन्धी सहायताकक्ष स्थापना गरिएको हो । कक्षको बुधबार श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले उद्घाटन गरे । सहायताका लागि अनलाइन, फोन, भाइबर वा मन्त्रालयमै पुगेर