‘जनताले मन पराए पनि कांग्रेसले सिफारिस गरेन,’ उपाध्यक्ष कोहाँरले भन्नुभयो, ‘पार्टीमा आए उपाध्यक्षमा उमेदवार बनाउने सहमति गरेपछि माओवादी केन्द्रमा गएकी हुँ ।’
बुलिङटार गाउँपालिकाको अध्यक्षमा चुनाव लड्न डोलराज पाण्डेले उपसचिवबाट स्वेच्छिक अवकाश लिनुभएको हो । उनीहरू दुवैजना नेपाली कांग्रेसबाट उमेद्वारका आकांक्षी हुन् ।
सबैजसो पालिकामा अहिले पनि जितेका जनप्रतिनिधिहरू आकांक्षी देखिएका छन् । जसका कारण दलहरूलाई उमेदवार छनोट गर्न सकस देखिएको हो । प्रमुख पदका आकांक्षीमा पैसावाला अनुहार बढी रहेको कार्यकर्ताहरूले आरोप लगाउने
एमालेको सूर्य चुनाव चिन्हबाट पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित त्रिपाठीले नयाँ पार्टी खोल्नुभएको हो । दल दर्तापछि उहाँको पार्टीले १७ जिल्लाको विवरण मात्र निर्वाचन आयोगमा बुझाएको
अधिकांश समय नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रको आलोचना गर्न खर्चनुभएका लिङ्देनले २०४६ सालदेखि सीमित राजनीतिक दलको सिण्डिकेटमा देश फसेकोले त्यसबाट मुक्त हुन अहिलेको निर्वाचनलाई प्रयोग गर्नुपर्ने बताउनुभयो ।
नवलपरासी । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशभर म्यादी प्रहरीको भर्ना खुलाईएको छ । पश्चिम नवलपरासीमा भने भर्ना हुनजाने अधिकांश युवाहरु विदेश गएर फर्केका छन् ।
परासी । पश्चिम नवलपरासीमा म्यादी प्रहरीमा भर्ना हुनका लागि युवाहरुको भिड बढेको छ । भर्नाका लागि गाउँ गाउँबाट आएका युवाहरु बिहान ८ बजेदेखि नै जिल्ला प्रहरी कार्यालय अगाडी लाइनमा बसेका
नवलपरासी । भारतको सीमावर्ती क्षेत्र सरावल गाउँपालिका–७ स्थित भूजहवाको एक कवाड संकलन केन्द्रबाट बहुमुल्य जडिबुटी बरामद गरिएको छ । डिभिजन वन कार्यालय परासीका निमित्त डिभिजनल वन अधिकृत डिलाराम पौडेलले सुनाखरी
किसानको समस्या समाधानको माग राखेर सडक बन्द गराएका उनीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताउँदै आएका छन् ।