Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


परासीमा कँडेल र कलवारलाई कारवाहीको माग

परासी । जिल्ला समन्वय समिति नवलपरासीको निर्वाचनको विषयलाई लिएर नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेल र संविधान सभा सदस्य देवकरण कलवारलाई कारबाहीको माग गर्दै उजुरी परेको छ

अंशबण्डामा विवाद, काकीमाथि गोली प्रहार

निसन्तान काकाको मृत्युपछि अंश खाने काकी मात्र भएको र उनलाई मारेपछि सम्पत्ति आफ्नो हुने मनशायले हर्षरामले गोली हानेको आफन्तले बताएका छन् ।

नवलपरासी कारागारका १२ जना कैदीकाे सजाय मिनाहा

नवलपरासी । कारागार कार्यालय नवलपरासीबाट १२ जना कैदीबन्दीकाे सजाय मिनाहा भएकाे छ। १५ औं गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका कैदीबन्दीले सजाय माफी मिनाहा पाएका कैदीहरुमध्ये नवलपरासीमा रहेका १२

रामग्राम नगरका मेयरको पहिलो निर्णय- ‘बाढी नियन्त्रण’

झरही खोलाका कारण आएको बाढीले क्षति पुर्‍याएको भन्दै तटबन्धन कार्यलाई तीव्रता दिई बाढी पस्ने सम्भाव्य स्थानको खोजी गरी सरसफाई र व्यवस्थापनमा लाग्ने यादवको भनाई छ ।

हृदयेश त्रिपाठी र देबेन्द्र कँडेलले आफ्नै पालिका जोगाउन सकेनन्

परासी । केन्द्रीय राजनीतिमा पहुँच बनाउँदै आएका पश्चिम नवलपरासीका दुई केन्द्रीय नेताहरुले आफ्नै पालिकाको साखलाई जोगाउन सकेनन् । पूर्वमन्त्री एंव जनता प्रगतिशिल पार्टी (जप्रपा) का अध्यक्ष हृदयेश त्रिपाठी र पूर्व

रामग्रामको कार्यपालिका सदस्य निर्वाचनमा एमालेसहितका ३ दलको भागबण्डा

त्यहाँ एमालेले मेयर र राप्रपाले उप–मेयर जितेको छ । बहुमत नपुग्ने भएपछि अप्ठ्यारोमा परेको एमालेले आफ्नै अगुवाइमा वार्ता टोली गठन गर्दै अन्य दलसँग बैठक बसेर सदस्यको भागबण्डा टुगाएको हो ।

नवलपरासीमा कांग्रेसबाट सबैभन्दा बढी ३५ प्रतिशत जनप्रतिनिधि, कुन पार्टीबाट कति ?

३ नगरपालिका र ४ गाउँपालिका गरी ७ स्थानीय तह रहेको जिल्लामा कुल ३ सय ८४ जनप्रतिनिधि चुनिएकोमा ३५ प्रतिशत अर्थात् प्रमुख र उपप्रमुखसहित नेपाली कांग्रेसबाट १ सय ७४ जनप्रतिनिधि चुनिएका

नवलपरासीको प्रतापपुरमा कांग्रेस विजयी

निर्वाचित अध्यक्ष चौधरीको ५८ सय ५५ र पराजित चौधरीको ४२ सय ९ मत छ । पराजित चौधरी यसअघि कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । टिकट नपाएपछि चौधरी जप्रपाबाट चुनाव लड्नुभएको

पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा गठबन्धन पराजित गर्दै एमाले विजयी

परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा गठबन्धलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका उम्मेदवार विमला अर्यालले नेपाली कांग्रेसका उम्मेदवार अर्जुनकुमार पोखरेललाई ३ हजार २१८ मतान्तरले पराजित

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा कांग्रेस विजयी

परासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको छ । यसअघि त्यहाँ एमालले दुवै पद जितेको थियो । अध्यक्षमा कांग्रेसका टेक नारायण उपाध्यायले नेकपा एमालेका रामप्रसाद