Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


कांग्रेसका बागीले जिते वडाध्यक्ष

परासी । नवलपरासीको रामग्राम नगरपालिका–१५ को वडाध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार धनपद यादव विजयी हुनु भएको छ । यादव यसअघि कांग्रेसबाट निर्वाचित वडाध्यक्षसमेत हुनुहुन्थ्यो । पार्टीले टिकट नदिएपछि उहाँ स्वतन्त्र

हृदयेश त्रिपाठीको गृह वडामा कांग्रेस विजयी

परासी । पूर्वमन्त्री एंव प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीको आफ्नै वडामा हार व्यहोर्नु भएको छ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–६ कठहवा घर भएका त्रिपाठीको आफ्नै वडामा हार व्यहोर्नु भएको हो

नवलपरासीको सरावल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

परासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी हुनु भएको छ । गाउँपालिकामा अध्यक्षमा सुखाडी प्रसाद चौधरी र उपाध्यक्षमा बासमति हरिजन विजयी हुनु भएको हो ।

चुनाव लडेका ४ पत्रकार पराजित

परासी । नवलपरासी पूर्व र पश्चिम जिल्लाबाट स्थानीय तहको निर्वाचन लडेका चार पत्रकार पराजित भएका छन् । चुनाव लड्नेमा पश्चिम नवलपरासीबाट ३ जना वडाअध्यक्ष पदका उम्मेदवार थिए । पूर्वी नवलपरासीबाट

नवलपरासीमा शून्य मतदाता शिक्षा, बदर भोटको संख्या बढ्ने

एकातिर मतदाता शिक्षाको अभावका कारण मतदान गर्न नजान्नेको संख्या बढ्न सक्छ भने अर्कोतिर भोट दिएर नै के हुन्छ भन्ने सोच पनि मतदातामा छ । जसका कारण मतदाता नामावलीमा नाम हुँदा–हुँदै

मतदाता शिक्षा नहुँदा भोट बदरकाे संख्या बढ्ने सम्भावना

नवलपरासी । मतदाता शिक्षाको अभावमा स्थानीय तहको निर्वाचनमा खस्ने भोट बदरको संख्या बढ्ने देखिएको छ । पश्चिम नवलपरासीमा चुनावी प्रचारप्रसारमा हिडेका उम्मेदवारहरुले मत कसरी खसाल्ने भन्ने विषयमा मतदातालाई बुझाएका छैनन्।

निर्वाचन अवधिभर नवलपरासीमा सरकारी सेवा स्थगित

सेवाग्राहीको अत्याधिक चाप हुने मालपोत कार्यालय, नापी कार्यालयलगायतका कार्यालयको काम पनि प्रभावित भएका छन् । कर्मचारीहरू निर्वाचनमा खटिएकाले सेवा उपलब्ध गराउन नसकिएको अर्यालको भनाइ छ । जिल्लामा १४ सय १३

दलितलाई प्रमुख पद दिन राजनीतिक दलले गरे कन्जुस्याँई

नवलपरासी । राजनीतिक दलले दलितलाई प्रमुख पद दिन कन्जुस्याँई गरेका छन । ठूलो पदमा जाने इच्छा हुँदाहुँदै पनि राजनीतिक दलले सानो पदमै सीमित गर्ने गरेको दलित उम्मेदवारहरुले गुनासो गरेका हुन्

बैशाख २७ गतेदेखि नेपाल–भारत सीमा बन्द गर्ने सहमति

स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सीमा क्षेत्रमा रहेका भारतीय सुरक्षा अधिकारीहरूको पनि सहयोग आवश्यक रहेकाले बैठक आयोजना गरिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार

निर्वाचनको बिरोध गर्ने १० पक्राउ

नवलपरासी । निर्वाचन बिरोधी कार्यक्रममा सहभागी भएका मोहन बैद्य समुहका १० जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार पश्चिम नवलपरासीको सुनवल बजारमा आयोजना गरिएको कोणसभाबाट उनीहरु पक्राउ परेका हुन्