धनगढी । गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनको मत गणना जारी छ । सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमध्ये अहिलेसम्म ३७ वटाको मतगणना सम्पन्न भएको छ ।
कैलाली । सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले राख्नु भएको अग्रता कायमै छ । शनिबारदेखि मतगणना सुरू भएकोमा हालसम्म ८ हजार ७०० गणना भएको छ । जसमा
कैलाली । सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीको मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि मतगणना शनिबार साढे १२ बजेदेखि सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नम्बर
मतदान केन्द्रमा एक हजार २५० मतदान अधिकृत तथा सहायक अधिकृत, तीन हजार ५० कर्मचारी र एक हजार ८७५ स्वयंसेवक खटिएका छन् ।
कैलाली । यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कैलालीमा युवा उम्मेदवारकाे पक्षमा जनलहर बढेकाे छ । निर्वाचनमा कैलालीको धनगढीका धेरै युवाले नेतृत्व लिन चाहेका छन् भने युवाहरुकै पक्षमा
कैलाली । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेले चुनाव जित्यो भने केपी शर्मा ओलीले फेरि पनि संसद, प्रदेश सभार स्थानिय तहमाथि आक्रमण गर्ने दाबी गर्नुभएको छ । कांग्रेसका
स्थानीय तहका जनप्रतिनिधिले पाँच वर्ष कार्यकर्ता पोस्ने र भ्रष्टाचार गरेर मात्र बिताएको भन्दै सुदूरपश्चिमका मतदाता आजित भएका छन् । मुलुकको विकास भन्दा पनि आफ्नो विकासमा जनप्रतिनिधि केन्द्रित देखिएकाले मतदान नगरी
कैलाली । कैलालीमा स्थानीय तहको निर्वाचनका लागि प्रमुख पदमा महिला उम्मेदवारको सहभागिता निकै न्यून देखिएकाे छ । अधिकांश स्थानीय तहका प्रमुख र उपप्रमुखमा पुरुष उम्मेदवारको रजगज भएकाे छ । दलहरुले
कैलाली । यहि वैशाख ११ गते आगलागीबाट ध्वस्त भएको कैलालीको कैलारी गाउँपालिका–७ मा रहेको मुक्तकमैया शिविर सुदूरपश्चिम सरकारले निर्माण गरिदिने भएको छ । चालू आर्थिक वर्षमै विस्तृत परियोजना प्रतिवेदन (डिपीआर)
गठबन्धनको तर्फबाट उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारी र एमालेबाट कन्दकला रानाले उमेदवारी दर्ता गराउनुभएको छ । यस्तै, व्यवसायी गोपाल हमालले पनि मेयर पदमा उमेदवारी दर्ता गराउनुभएको छ ।