विराज राेस्यारा « Image Khabar


जघन्य आपराधिक घटनामा संलग्नहरू भारत छिर्दा कैलालीका प्रहरीलाई सकस

नेपाल–भारत खुल्ला सीमा नाकाका कारण अपराधिलाई लुक्न सजिलो हुने गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद जोशीले बताउनुभयो ।

ठूला राजनीतिक दलले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाए : अध्यक्ष लिङ्देन

देश बिग्रिएसँगै लाखौं युवाहरुको भविष्य पनि बिग्रिएको भन्दै अध्यक्ष लिङ्देनले सबै एकजुट भएर परिर्वतनको पक्षमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

दुना टपरीले स्वरोजगार बने महिलाहरु

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका– ३ का महिला पछिल्लो समय उद्यमी बन्न थालेका छन् । वडा कार्यालयबाट दुना टपरी सम्बन्धि तालिम लिएका उनीहरुले वडाबाट दुना टपरी बनाउने मेशिनसमेत पाएपछि घरमै

राष्ट्रियसभा सदस्य निर्वाचन : सुदूरपश्चिमबाट ६ जनाको मनोनयन दर्ता

तीन पदका लागि ५२ जना प्रदेशसभा सदस्य र एक सय ७५ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी दुई सय २७ जना मतदाता रहेका छन् ।

यी हुन् सुदूरपश्चिमबाट राष्ट्रिय सभाका टिकट पाएका उम्मेदवार

कैलाली । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यका तीन सदस्य चयन गर्न माघ १२ गते हुने निर्वाचनका लागि दलहरुले उम्मेदवार टुंगो लगाउन थालेका छन् । राष्ट्रिय सभाका तीन सदस्यका लागि सुदूरपश्चिमबाट

नक्कली इन्स्पेक्टर प्रहरीको फन्दामा

कैलाली । कञ्चनपुरको पुनर्वासस्थित ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले नक्कली प्रहरी निरीक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आफूलाई नेपाल प्रहरीको राष्ट्रिय अनुसन्धान ब्यूरो प्रहरी निरीक्षक हुँ भन्ने धनगढी उपमहानगरपालिका–७

कक्षा १० मा अध्ययनरत चार विद्यार्थीले पत्रु सामग्रीबाट बनाए विद्युतीय कार

कैलाली । कैलालीको धनगढीस्थित एक्सिस विद्याश्रममा अध्ययनरत विद्यार्थीले विद्युतिय कार निर्माण गरेर कुदाएका छन् । कक्षा १० मा पढ्ने चार विद्यार्थीले पत्रु सामग्री (कवाडी सामान) बाट विद्युतीय कार बनाएका हुन्

१० दिनपछि दासको शव आफन्तले बुझे

कैलाली । पुस ३ गते मृत फेला परेका कैलालीका अर्जुन दासको शव आफन्तले बुझेका छन् । हत्या गरेको अवस्थामा फेला परेका जानकी गाउँपालिका–९ का २५ वर्षीय दासको शव पोस्टमार्टमका लागि

एपीएफलाई प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि

कैलाली । विभागीय टीम एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनल खेलमा एपीएफले प्रदेश १ लाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट : उपाधिका लागि एपीएफ र प्रदेश १ भिड्ने

दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय २९ रन बनायो । उसका लागि रोमा थापाले अविजित ४२ रनको पारी खेलिन् ।