Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


धनगढीमा खाेलानालामाथि भएकाे अतिक्रमण हटाइँदै

पटक-पटक खोलानाला अतिक्रमण हटाउने अभियान थालिए पनि सार्थकता पाउन सकेको थिएन । २०७४ सालको निर्वाचनमा मेयरमा विजयी भएका नृपबहादुर वडकाे पहिलो निर्णय नै अतिक्रमण हटाउने थियाे । तर, त्याे कागजमै

गेटामा निर्माण भइरहेको मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा अगाडि बढाउने प्रधानमन्त्रीकाे प्रतिबद्धता

कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले गेटामा निर्माण भइरहेको मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । धनगढी उपमहानगरपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहलाई सम्बाेधन गर्दै आज (शनिबार) उहाँले

सुदूरपश्चिम सरकारले वितरणमुखी बजेट ल्याएको भन्दै सत्तापक्षबाटै विरोध

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेट वितरणमुखी भएको सांसदहरुले आरोप लगाएका छन्। बजेटको प्रतिपक्षसँग सत्तापक्षका सांसदहरुले समेत विरोध जनाएका हुन्। यस बजेटले राहत

सुदूरपश्चिमको बजेट ३६ अर्ब, सडकका लागि मात्र ५ अर्ब ६० करोड विनियोजन

सडक पूर्वाधारका लागि मात्रै ५ अर्ब ६० करोड ११ लाख बजेट विनियोजन गरिएको छ । खानेपानी संरचना निर्माण तथा पुननिर्माणमा १ अर्ब ६७ करोड, रासायनिक मल खरिद गर्न १ करोड

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रममा सत्तापक्षकै आलोचना

प्राविधिक विश्वविद्यालय सञ्चालनका लागि आवश्यक कानुन बनाइने, एक निर्वाचन क्षेत्र एक नमुना विद्यालय कार्यक्रम सञ्चालन गर्ने, बढ्दो बसाइसराइलाई न्युनीकरण गर्न शहर उन्मुख गाउँमा एकीकृत विकास परियोजना मार्फत शिक्षा स्वास्थ्य खानेपानी

कैलालीमा एक थुनुवा हतकडीसहित फरार

कैलाली । कैलालीमा एक थुनुवा हतकडीसहित फरार भएका छन्। इलाका प्रहरी कार्यालय सुखडमा राखिएका घोडाघोडी नगरपालिका–२ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डे फरार भएका हुन्। यहि जेठ १८ गते उपचारका लागि

सुदूरपश्चिममा निर्वाचनमा दोहोरिन चाहने जनप्रतिनिधि पराजित

कैलाली । सुदूरपश्चिममा गत वैशाख ३० गते सम्पन्न भएकाे निर्वाचनमा दोहोरिन चाहने जनप्रतिनिधि पराजित भएका छन्। सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमा विजयी भएका दलहरुलाई यसपटक शाख जोगाउन मुस्किल परेको

गेटा मेडिकल कलेज बाहिर विरोधकै लागि विरामी चेकजाँच

कैलाली । धनगढीमा प्रस्तावित गेटा मेडिकल कलेजमा अस्पताल सञ्चालन र चिकित्सा शिक्षा अध्यापनको माग गर्दै कैलालीमा दैनिक आन्दोलन भइरहेका छन् । धनगढीबाट एक समूह र गोदावरीबाट अर्को समूहले संयुक्त रुपमा

गेटा मेडिकल कलेज सञ्चालनकाे माग, करिव ६ अर्ब बजेट चाहिने

पूर्वाधार निर्माणको ९० प्रतिशत काम सकिँदा पनि कलेज सञ्चालनमा वेवास्ता गरिएको स्थानीयले दवाव र आन्दोलन सुरु गरेका छन् । सरकारले गेटा मेडिकल कलेजलाई ध्यान दिनुको साटो डडेल्धुरामा नयाँ मेडिकल कलेज

गेटा मेडिकल कलेजको माग गर्दे आन्दोलन

कैलाली । सरकारको नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेज नसमेटिएको भन्दै स्थानीय आन्दोलित भएका छन् । उनीहरूले गेटा मेडिकल कलेजलाई समेट्न माग गर्दे सरकारविरुद्ध चरणवद्ध रुपमा आन्दोलन गर्ने जनाएका छन्