Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


डोटीमा बस दुर्घटना हुँदा ७ जना घाइते

कैलाली । धनगढीबाट अछाम जादै गरेको बस डोटीमा दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । आज (शनिबार) बिहान जिल्लाको शिखर नगरपालिका-१ गेरुपानी भन्ने स्थानमा ना ५ ख ९६६३ नम्बरको

कैलालीमा नागरिक उन्मुक्ति बन्यो पहिलो पार्टी

कैलाली । कैलालीको जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन्। जानकी गाउँपालिकाको अध्यक्षमा गणेश चौधरीले ७ हजार १ सय ५१ मत प्राप्त गरेर विजयी हुनुभएको

सुदूरपश्चिमका ७७ वटा पालिकाको मत परिणाम सार्वजनिक

कैलाली । सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका ८८ स्थानीय तहमध्ये आज (शुक्रबार) बिहानसम्म ७७ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको मत परिणाम अनुसार नेपाली कांग्रेस ३५, नेकपा (एमाले)

कैलालीको भजनी नगरमा मेयर र उपमेयर दुवै पदमा ​​​​​​​नागरिक उन्मुक्ति पार्टी विजयी

कैलाली । कैलालीको भजनी नगरपालिकाकाे मेयरमा नागरिक उन्मुक्ति पार्टीका केवललाल चौधरी र उपमेयरमा राजु तिरुवा विजयी भएकाे छन्। भजनी नगरपालिकाकाे मेयरमा नागरिक उन्मुक्ति पार्टीका केवललाल चौधरी ७ हजार ४ सय

कैलालीको धनगढी उपमहानगरमा मेयरमा हमालकाे अग्रता कायमै

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिमा मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राख्नुभएकाे छ। हाल धनगढी उपमहानगरपालिकामा मतगणना जारी रहेकाे छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म ४२ हजार २

सुदूरपश्चिमका ८८ मध्ये ७२ पालिकाको मत परिणाम सार्वजनिक, कुन पार्टीले कहाँ जिते (सूचिसहित)

कैलाली । सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ८८ तहमध्ये बिहीबार बिहानसम्म ७२ पालिकाको मत परिणाम मात्र सार्वजनिक भएको छ । सार्वजनिक भएको परिणाम अनुसार नेपाली कांग्रेसले ३३, नेकपा (एमालें ले २३,

गठबन्धनले कारबाही गरेका चौधरी कैलारी गाउँपालिकाकाे अध्यक्षमा विजयी

कैलाली । कैलालीको कैलारी गाउँपालिकामा गठबन्धनबाट कारबाहीमा परेका कांग्रेसका उम्मेदवार विजयी भएका छन्। गठबन्धनको सिट बाँडफाँडमा माओवादी केन्द्रको भागमा परेको भन्दै कारबाहीमा पर्नुभएका नेपाली कांग्रेसका राजसमझ चौधरी १० हजार ४

टीकापुर नगरपालिकाकाे मेयरमा नागरिक उन्मुक्ति पार्टी विजयी

कैलाली । कैलालीको टीकापुर नगरपालिकाको मेयर पदमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डङ्गौरा थारु ९ हजार ६ सय ४२ मत प्राप्त गरेर विजयी हुनुभएकाे छ । उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका

कैलालीको धनगढी उपमहानगरपालिकामा मेयरमा हमालकाे अग्रता कायमै

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १३ हजार ८ सय बढी मतका साथ अग्रता कायम गर्नुभएकाे छ । कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना जारी छ। मुख्य निर्वाचन

कैलालीको गोदावरी नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

कैलाली । कैलालीको गोदावरी नगरपालिकामा गठबन्धनका तर्फबाट मेयरमा नेपाली कांग्रेसका विरेन्द्र भट्ट विजयी हुनु भएको छ भने उपमेयरमा एमालेकी शारदा रोकाया विजयी हुनु भएको छ । मेयरमा विजयी भट्टले १५