कैलाली । यहि वैशाख ११ गते आगलागीबाट ध्वस्त भएको कैलालीको कैलारी गाउँपालिका–७ मा रहेको मुक्तकमैया शिविर सुदूरपश्चिम सरकारले निर्माण गरिदिने भएको छ । चालू आर्थिक वर्षमै विस्तृत परियोजना प्रतिवेदन (डिपीआर)
गठबन्धनको तर्फबाट उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारी र एमालेबाट कन्दकला रानाले उमेदवारी दर्ता गराउनुभएको छ । यस्तै, व्यवसायी गोपाल हमालले पनि मेयर पदमा उमेदवारी दर्ता गराउनुभएको छ ।
सरकारले आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचनकाे घोषणा गरेसँगै राजनीतिक दलहरू चुनावकेन्द्रित गतिविधिमा लागेका हुन् । निर्वाचनलाई केन्द्रित गरेर राजनीतिक दलहरूले वडादेखि टोलसम्म प्रशिक्षण कार्यक्रम राखेका छन् ।
कैलाली । सुदूरपश्चिममा कोरोना महामारीका कारण दुई वर्ष ठप्प जस्तै रहेको खेल क्षेत्र लयमा फर्किन थालेको छ । पछिल्लो समय ठूला प्रतियोगिताको आयोजनाले खेलक्षेत्र लयमा फर्किन थालेको हो । राष्ट्रिय
कैलाली । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनका दलहरुलाई हित हुने गरी चुनावी गठबन्धनको तयारी गरिरहेको बताउनुभएको छ । समावजादी प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार
कैलाली । कैलाली जिल्लाको कैलारी गाउँपालिकाले जग्गा उपभोग गरिरहेको लालपूर्जा वितरण गर्न सुरु गरेको छ । याे गाउँपालिकाले पहिलो चरणमा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित ८८ परिवारलाई जग्गाको लालपूर्जा वितरण कार्य
कैलाली । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ विजयी हुनुभएको छ । सुदूरपश्चिम सरकारका पर्यटन मन्त्रीसमेत रहनुभएका मानबहादुर धामीलाई पराजित गर्दै चौधरी विजयी हुनुभएको हाे ।
एमसीसीका मामिलामा प्रचण्डले गरेको अपरिपक्व कदमका कारण समस्या भएका समेत बताउनुभयो । उहाँले एमसीसीको नाममा अहिले मुलुकमा एक किसिमको द्वन्द्व बनाउन खोजिएको आरोप लगाउनुभयो ।
कैलाली । साढे ३ वर्षअघि राजधानी घोषणा गरेको सुदूरपश्चिम प्रदेशले अझै पूर्वाधार बनाउन सकेको छैन् । स्थायी राजधानी गोदावरीमा राजधानीका लागि संरचना निर्माणका लागि कानून बाधक भएको तर्क छ ।
सुदूूरपश्चिम प्रदेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले मुख्यमन्त्री एकीकृत कृषि तथा पशुुपन्छी विकास कार्यक्रम अन्तर्गत बाख्रापालन कार्यक्रमको ३० लाख रुपैयाँ अनुदान