Logo ३१ भाद्र २०८३, बुधबार | Wed Sep 16 2026


३ वर्षअघि राजधानीको घोषणा गरेको प्रदेशले अझै पूर्वाधार बनाउन सकेन

कैलाली । साढे ३ वर्षअघि राजधानी घोषणा गरेको सुदूरपश्चिम प्रदेशले अझै पूर्वाधार बनाउन सकेको छैन् । स्थायी राजधानी गोदावरीमा राजधानीका लागि संरचना निर्माणका लागि कानून बाधक भएको तर्क छ ।

बाख्रापालनको ३० लाख अनुदानमा मेयरको चलखेल, पत्नी र आफन्तसँगै बाख्रै नपाल्नेको नाम पनि सूचीमा

सुदूूरपश्चिम प्रदेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले मुख्यमन्त्री एकीकृत कृषि तथा पशुुपन्छी विकास कार्यक्रम अन्तर्गत बाख्रापालन कार्यक्रमको ३० लाख रुपैयाँ अनुदान

अझै पुगेन डोटीको बडिकेदार गाउँपालिकामा विद्युुत

कैलाली । मुलुकका सबै नागरिकको घरघरमा विद्युुत पुर्‍याउने नेताहरुका आश्वासन अझै पुरा भएका छैनन् । एउटा उदाहरण हो, डोटी जिल्लाको बडिकेदार गाउँपालिका । डोटीको विकट स्थानीय तहका रुपमा चिनिने बडिकेदार

मृत भेटिए राज्यमन्त्रीका पिएसओ

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्रीको निजी सुरक्षाकर्मी रहेका प्रहरी हवल्दार सुतेकै अवस्थामा मृत फेला परेका छन् । सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका पिएसओ रहेका प्रहरी हवल्दार

दुई सातादेखि घाम नलाग्दा सुदूरपश्चिम प्रदेशका जिल्ला अस्पतालहरुमा बिरामीको चाप बढ्यो

कैलाली । करिब दुई सातादेखि पश्चिम तराईका जिल्लामा घाम लागेको छैन । बाक्लो हुस्सु र शीतलहरका कारण चिसो निकै बढेको छ । धनगढीमा पनि घाम नदेखिएका कारण चिसो अत्याधिक बढेको

सुदूरपश्चिममा कोरोना संक्रमण उच्च, संक्रमणदर ६० प्रतिशतभन्दा बढी

त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ९५, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ५७ र जुलाघाटबाट फर्केका २ जनामा संक्रमण पुष्टि भएको हो ।

महामारीलाई वेवास्ता गर्दै किनमेल गर्न अझै सीमापारी

कैलाली । कोरोना भाइरसको ग्राफ निरन्तर उकालो लागे पनि भारतीय सीमा नजिकका बजारमा किनमेल गर्ने नेपालीको घुइँचो अझै छ । त्रिनगर–गौरीफन्टा नाका भएर मात्रै कैलाली कञ्चनपुरका दैनिक एक हजार बढी

जघन्य आपराधिक घटनामा संलग्नहरू भारत छिर्दा कैलालीका प्रहरीलाई सकस

नेपाल–भारत खुल्ला सीमा नाकाका कारण अपराधिलाई लुक्न सजिलो हुने गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद जोशीले बताउनुभयो ।

ठूला राजनीतिक दलले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाए : अध्यक्ष लिङ्देन

देश बिग्रिएसँगै लाखौं युवाहरुको भविष्य पनि बिग्रिएको भन्दै अध्यक्ष लिङ्देनले सबै एकजुट भएर परिर्वतनको पक्षमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

दुना टपरीले स्वरोजगार बने महिलाहरु

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका– ३ का महिला पछिल्लो समय उद्यमी बन्न थालेका छन् । वडा कार्यालयबाट दुना टपरी सम्बन्धि तालिम लिएका उनीहरुले वडाबाट दुना टपरी बनाउने मेशिनसमेत पाएपछि घरमै