Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


राजनीतिक दाउपेचकाे सिकार बन्दै सुदूरपश्चिम प्रदेशकाे बजेट, पास गर्नै सकस

असार मसान्तभित्र बजेट पास गर्नुपर्ने संवैधानिक व्यवस्था छ । मंगलबार पनि प्रदेश सरकारले आफ्नै पक्षलाई मिलाउन सकेन । विहान ११ बजे बोलाइएको बैठकमा सत्तापक्षका १२ जना मात्रै सांसद उपस्थित भएपछि

सुदूरपश्चिम प्रदेश सभाको बैठक ३ बजे सम्मका लागि स्थगित

कैलाली । सुदूरपश्चिम प्रदेश सभाको बैठक ३ बजे सम्मका लागि स्थगित भएकाे छ । आज (साेमबार) ११ बजे बस्ने भनिएको प्रदेश सभा बैठक ३ बजे सम्मका लागि स्थगित भएको हाे

संघ र प्रदेशको निर्वाचन अघि कुनै पनि पार्टीसँग एकता हुँदैन: अध्यक्ष नेपाल

कैलाली । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संघ र प्रदेशको निर्वाचन अघि कुनै पार्टीसँग पनि एकता नहुने बताउनु भएको छ । धनगढीमा आज (सोमबार) बिहान स‌ञ्चारकर्मीसँग कुराकानी गर्दै

अछामको मंगलसेन निषेधित क्षेत्र घोषणा

कैलाली । अछामको मंगलसेनलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । विनोद शाही मृत्यु प्रकरणमा गरिएको प्रदर्शनले तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय अछामले मंगलबार एक सूचना जारी गर्दै यस्ताे घाेषणा गरेकाे

धनगढी उपमहानगरको नगरसभामा कुर्सी फालाफाल

आठौं नगरसभाको तेस्रो बैठकमा उपमेयर कन्दकला रानाले आफ्नो सल्लाहविना नै बजेट पुस्तिका प्रकाशित गरेको भन्दै विरोध जनाएपछि नेकपा (एमाले) र नेकपा (मााओवादी केन्द्र)का जनप्रतिनिधिले कुर्सी फालाफाल गरेका हुन् ।

कैलाली र कञ्चनपुरमा चट्याङ लागेर ३ जनाको मृत्यु, एक घाइते

कैलाली । कैलाली र कञ्चनपुरमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । चट्याङ लागेर कञ्चनपुरको पुनर्बास नगरपालिका-६ टाउनबजार प्रतिभानगरका देवेन्द्र श्रेष्ठको मृत्यु भएको

लिफ्ट मागेर कर्मचारी लुट्ने गिरोह पक्राउ

गोदावरी नगरपालिका-४ स्थित बुढीतोलामा कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई लुट्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

भेटियो लुटिएको कार, लुटेरा फरार

गोदावरी नगरपालिका–१ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने बाटोमा कार फेला परेको जिल्ला प्रहरी कार्यालयका वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

धनगढीमा खाेलानालामाथि भएकाे अतिक्रमण हटाइँदै

पटक-पटक खोलानाला अतिक्रमण हटाउने अभियान थालिए पनि सार्थकता पाउन सकेको थिएन । २०७४ सालको निर्वाचनमा मेयरमा विजयी भएका नृपबहादुर वडकाे पहिलो निर्णय नै अतिक्रमण हटाउने थियाे । तर, त्याे कागजमै

गेटामा निर्माण भइरहेको मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा अगाडि बढाउने प्रधानमन्त्रीकाे प्रतिबद्धता

कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले गेटामा निर्माण भइरहेको मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । धनगढी उपमहानगरपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहलाई सम्बाेधन गर्दै आज (शनिबार) उहाँले