Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


निर्वाचन आयोगले सत्ता गठबन्धनसँग साँठगाँठमा काम गरिरहेको छ : अध्यक्ष ओली

काठमाडौं । सरकारले निर्वाचन प्रभावित पार्ने निर्णय गरिरहेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ । साथै मतपत्रमा निर्वाचन चिन्हको रंग हरियो बनाउने र मनोनयन दर्ताका लागि दुई दिन

नेपाललाई लगानी चाहियो : गगन थापा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाललाई पूर्वाधारको क्षेत्रमा लगानी चाहिएको बताउनुभएको छ । आइतबार १० औँ गैर आवासिय नेपाली विश्व सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपालमा अबको

धनुषामा प्रहरी र व्यवसायीबीच झडप

काठमाडौं । धनुषामा प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको छ । धनुषाको विदेह नगरपालिकास्थित तिनकौरीया चोकको पसलमा आगलागी भएको विषयबाट सुरु भएको विवादमा प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको हो

आवश्यकताको आधारमा गठबन्धन हुन्छ : प्रवक्ता महत

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी स्थानीय तहको निर्वाचनमा आवश्यक्ताको आधारमा गठबन्धन गर्ने पक्षमा आफ्नो पार्टी रहेको बताउनुभएको छ । आइतबार पार्टी कार्यालय सानेपामा

रुसी सेनाद्वारा युक्रेनको लभिभ सहरको तेल भण्डार डिपो ध्वस्त

एजेन्सी । रुसले युक्रेनको लभिभ शहरमा रहेको तेल भण्डारणको डिपामो रकेट प्रहार गरेर ध्वस्त बनाई दिएको छ । रुसले तेल भण्डार डिपोमा बम आक्रमण गरेपछि ठूलो धुवाँको मुस्लो निस्किएको थियो

ग्लोबल आइएमई बैंकको मिथिला चित्रकला समेटेको भित्तेपात्रो सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंकले मिथिला चित्रकलालाई समेटेर वि.सं. २०७९ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ । आइतबार ग्लोबल आइएमई बैंकले काठमाडौंमा एक कार्यक्रमकाबीच वि.सं. २०७९ सालको भित्तेपात्रो सार्वजनिक गरेको हो

थपिए २३ संक्रमित, २१५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७८० पीसीआर र १ हजार ४४२ जनाको एन्टिजेन

शेयर बजारमा ४१ अंकको गिरावट

एजेन्सी । आइतबार पनि शेयर बजारमा उच्च अंकको गिरावट जारी रह्यो । उतार चढावबीच बजार परिसुचक नेप्से ४१ अंकले ओरालो लागेर २५ सय ७२ मा आइ थामियो । कारोबार भने

लगानी बोर्ड र महासंघबीच सम्झौता

काठमाडौं । लगानी बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानी सम्बन्धी समझदारी भएको छ । आइतबार एक कार्यक्रमकाबीच महासंघ र बोर्डबीच लगानी सम्बन्धी विस्तृत सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

बीआरआईसँग जोडिएका आयोजनालाई तत्काल अघि बढाउन चिनियाँ विदेशमन्त्रीलाई अध्यक्ष ओलीको आग्रह

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शिष्टाचार भेट भएको छ । भेटका क्रममा अध्यक्ष ओलीले बीआरआईसँग जोडिएका आयोजनाहरुलाई तत्काल अघि बढाउन आग्रह गर्नुभयो