माडी नगरपालिकाका मेयर ठाकुर ढकालसहितको टोलीले आगजनी भएको स्थानका निरीक्षण गरेको छ । ढकालले पूरानोसहित केही नयाँ घरमा आगजनी भएको बताउनुभयो ।
स्थानीय तह निर्वाचनको तयारी भइरहँदा अध्यक्ष थापाले विगतमा आफ्नो पार्टीले लिएको हिन्दु राष्ट्र बनाउने अडानमा बहुसंख्यक जनताले ऐक्यवद्धता जनाएको उल्लेख गर्दै अब एउटा बलियो शक्ति बनेर उदाउने बताउनुभयो ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमनत्री शेरबहादुर देउवाले आगामी निर्वाचमा तालमेल गरेर जानु पर्नेमा जोड दिनु भएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा देउवाले सत्ता गठबन्धनमा रहेका
सांसद कँडेलले पुस्तक बिक्रीबाट आएको आयलाई नेपाल नेत्रज्योती संघ नवालपरासीको आई हस्पिटलमा आर्थिक रूपमा विपन्नहरूलाई उनीहरूको मोतिविन्दुको निःशुल्क अप्रेशनको लागि र आँखा सम्बन्धित उपचारको लागि खर्च गर्ने उद्देश्य रहेको पनि
नमुना इङ्लिश स्कुलकी भाइस प्रिन्सिपलसमेत रहनुभएकी रीताले आफ्ना बुबा रामबहादुर बैदारको स्मृतिमा 'स्व. रामबहादुर बैदार उत्कृष्ट सामाजिक शिक्षक अक्षय कोष' स्थापना गर्नुभएको हो ।
भक्तपुर । बालकोटस्थित माउण्ट भ्यू इङ्लिश बोर्डिङ्ग स्कुल र स्कुले बालबालिकाहरुलाई अनलाइन मार्फत श्रव्य–दृश्य पाठ्यसामग्रीद्वारा पठन पाठन गराउँदै आएको मिदास ई–क्लासबीच डिजिटल माध्यमबाट शैक्षिक कार्यक्रम लागू गर्ने सम्झौता भएको छ
काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कमजोर कानूनी आधारमा लगानी बोर्डको गठन भएकाले त्यसको ऐन संशोधन गर्नु जरुरी रहेको बताउनु भएको छ । प्रतिनिधिसभा अन्र्तगतको अर्थ समितिले लगानी बोर्डसँग
हेटौंडा । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले एक सय दिन पूरा गरेको छ । मन्त्रालयले आज सोमबार पत्रकार सम्मेलन गरी एक सय दिनमा गरेको कामको प्रगतिबारे जानकारी
एजेन्सी । अस्ट्रेलियाकी एक २९ वर्षीया युवतीले वयस्क उद्योगमा काम गर्ने व्यक्तिसँग भागेर विबाह गरेकी छिन् । कैटी ब्याम्प्टन नामकी ती युवती इन्ट्राग्राममा देखेको भरमा पोर्न स्टारको प्रेममा परेकी हुन्
काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार १ लाख ९ सय रुपैयाँमा कारोबार भएको सुन आज सोमबार ४ सय रुपैयाँले घटेर १ लाख ५