Logo २९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026


निर्वाचनको मतपत्र छपाईको सुरक्षा जिम्मा सेनालाई

काठमाडौं । स्थानीय तह निर्वाचनमा मतपत्र छपाइको सुरक्षा जिम्मा नेपाली सेनालाई दिने भएको छ । केन्द्रीय सुरक्षा समितिले पारित गरेको स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना अनुसार मतपत्र छपाइ सम्बन्धी

विप्लवले स्थानीय निर्वाचनमा भाग नलिने

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय निर्वाचनमा पार्टीले भाग नलिने भएको छ । आगामी वैशाख ३० मा हुने स्थानीय निवाचन बहिष्कार पनि नगर्ने पक्षमा नेपाल कम्युनिष्ट

मेची राजमार्ग मर्मतको काम अलपत्र

इलाम । झापाबाट पूर्वी पहाडका तीन जिल्लालाई तराईसँग जोड्ने मेची राजमार्गको इलाम खण्डमा सडक पुनःस्थापनाको काम अलपत्र परेको छ । दैनिक सयौँ सवारीसाधनको आवतजावत हुने राजमार्ग मर्मतका लागि ठेक्का सम्झौता

केजीएफ च्याप्टर–२ को ट्रेलर सार्वजनिक

काठमाडौं । फिल्म केजीएफ च्याप्टर–२ को दमदार ट्रेलर सार्वजनिक भएको छ । केजीएफ च्याप्टर–२ केजीएफको च्याप्टर–१ को सिकोयलमा बनेको फिल्म हो । फिल्मको पहिलो भाग रिलिज भएसँगै यसको दोस्रो भागको

रुसको विरुद्ध प्रयोग गर्न युक्रेनलाई टर्कीको ड्रोन सहयोग

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध लम्बिदै गएपछि टर्कीले युक्रेनलाई ड्रोन सहयोग गरेको छ । रुसले बिना कारण युक्रेनमाथि आक्रमण गरेको र युद्ध लम्बिएपछि टर्कीले युक्रेनलाई ड्रोन सहयोग गरेको हो

पूँजी र प्रविधिको उपयोग मुलुक रुपान्तरणमा प्रयोग गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा आर्जन गरेको पूँजी, प्रविधि र व्यवसायिक ज्ञान, सीप र कौशल मुलुकको रुपान्तरणका निम्ति उपयोग गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नुभएको छ । गैर आवासीय

नेपाल बैंकले मनायो विश्व वित्तीय साक्षरता सप्ताह

काठमाडौं । नेपाल बैंकले पनि राष्ट्र बैंकको मार्गदर्शन अनुरुप विश्व वित्तीय साक्षरता सप्ताहका अवसरमा थुप्रै कार्यक्रम गरेको छ । बैंकले यो वर्ष नै वित्तीय साक्षरता वर्षका रुपमा अघि बढाएको जनाएको

नेवारी संस्कृतिको जगेर्ना गर्न सक्रितापूर्वक लागेको छु : सासंद शाक्य

काठमाडौं । बाग्मती प्रदेशका सासंद राजेश शाक्यले आफू पदमा रहँदा नेवारी संस्कृतिको जगेर्ना गर्ने काममा सक्रितापूर्वक लागेको दाबी गर्नुभएको छ । आइतबार भुकम्पले क्षति पुर्‍याएको नेवारी समुदायको गुठि घर मानन्धर

स्थानीय तह निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगले आइतबार सार्वजनिक गरेको विवरणअनुसार कूल मतदाता एक करोड ७७

प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य

काठमाडौं । प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य भएको छ । आइतबार बसेको प्रदेश सभाको बैठकपछि अधिवेशनको अन्त्य गरिएको हो । बैठकको शून्य समयमा अधिकांश सांसदले प्रदेशको नाम चाँडो राख्न