Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


सुनसरीमा बस र ट्याम्पो जुध्दा एकको मृत्यु, एक गम्भीर घाइते

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–४ देविस्थानमा आज शुक्रबार बिहान बस र ट्याम्पो एक आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । भेडेटारबाट धरानतर्फ

नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु

काठमाडौं । एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण आज शुक्रबारदेखि सुरू भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले दशरथ रंगशालामा प्रशिक्षण सुरू गरेको हो

डा. गोविन्द के.सी.ले सरकारसमक्ष राखे ५ बुँदे माग, पूरा नभए सत्याग्रह थाल्ने चेतावनी

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द के.सी.ले फेरि सत्याग्रह थाल्ने चेतावनी दिनुभएको छ । यसअघि सरकारसँग भएकामध्ये कतिपय सम्झौता कार्यान्वयन नभएको भन्दै डा. के.सी.ले माग पूरा नभए सत्याग्रह

कांग्रेस निर्वाचन परिचालन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचनका लागि गठन गरिएको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज शुक्रबार बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो

ललितपुर महानगरको मेयरमा कांग्रेसबाट ७ जनाको नाम सिफारिस

काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसले सात जनाको नाम सिफारिस गरेको छ । कांग्रेसको ललितपुर महानगर कार्यसमितिले वर्तमान मेयर चिरिबाबु महर्जनसहित ७ जनाको नाम प्रदेशमा पठाएको हो ।

५ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । साताको छैठौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ५

काठमाडौंको बेसिगाउँमा बसको ठक्करबाट स्कुटरमा सवार एकको मृत्यु, २ घाइते

काठमाडौं । काठमाडौंको बेसिगाउँमा बिहीबार बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । जोरपाटीबाट सुन्दरीजलतर्फ जाँदै गरेको बा ३ ख १३१८ नम्बरको

मुग्लिन-नारायणगढ सडकमा अझै पुल बन्न सकेन

चितवन। मुग्लिन–नारायणगढ सडकखण्डमा नयाँ पुल निर्माणको काम अझै पूरा हुन सकेको छैन । सडकको स्तरोउन्नतीपछि पनि पुराना पुलहरु पुरै विस्थापित नहुँदा यात्रामा जोखिम बढेको छ । यो सडक खण्डमा १५

देशभरको मौसमको अवस्था आज कस्तो छ त ?

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। आज (शुक्रबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको माैसम

स्वीडेन र फिनल्याण्डलाई नेटोमा संलग्न नहुन रुसको चेतावनी

काठमाडौं । रुसले स्वीडेन र फिनल्याण्ड अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोमा संलग्न भए बाल्टिक क्षेत्रमा आणविक हतियार पठाउने चेतावनी दिएको छ । स्वेडेन र फिनल्याण्डले छिट्टै नेटोमा जोडिने निर्णय गर्ने