Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


रुसी युद्धपोत समुद्रमै डुब्यो

काठमाडौं । रुसमा विष्फोटपछि क्षतीग्रस्त एउटा शक्तिशाली युद्धपोत कृष्णसागरको तटिय क्षेत्रमा डुबेको छ। रुसी रक्षा मन्त्रालयका अनुसार क्षतीग्रस्त मोस्कभा नामको युद्धपोत डोरीको सहायताले तानेर तटमा ल्याएपछि डुबेको हो। ५ सय

केन्द्रमा तालमेल, जिल्लामा बेमेल

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सत्ताधारी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्टिय जनमोर्चादेखि प्रमुख प्रतिपक्षमा रहेका दल नेकपा एमालेसम्म तालमेलको कसरतमा जुटेका

निर्वाचन सर्ने हल्लाले आयोग रुष्ट

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको आक्रामक तयारी गरिरहेको अवस्थामा केही पक्षले एकाएक निर्वाचन सर्न सक्ने भन्दै भ्रम फैलाएपछि आयोग रुष्ट बनेको छ । निर्वाचन आयोगले निर्वाचनको प्रायः सबै

७० लाखभन्दा बढी मतपत्र छापिए

‘आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये बिहीबारसम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छपाई सम्पन्न भएको छ,’ निर्वाचन आयोगले बिहीबार जारी गरेको

यसपटक सगरमाथा हेरेर मात्र फर्किन्छु : सोहेल खान

‘मलाई नेपाल एकदमै राम्रो लाग्छ, सुन्दर छ । १०–१२ वर्षको हुँदा स्कुल जीवनमा म काठमाडौं आएका थिएँ,’ बिहीबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सोहेलले भने, ‘त्यतिबेला एभरेष्ट (सगरमाथा) देख्न पाइन

प्रतिक्रियावादी शक्तिहरू माओवादी आन्दोलन क्षतविक्षत पार्न लागिपरे : अध्यक्ष दाहाल

बिहीबार खुमलटारमा आयोजित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा परित्याग गर्ने नेता तथा कार्यकतालाई आफ्नो पार्टीमा प्रवेश गराउने कार्यक्रममा बोल्दै उहाँलृ उक्त आरोप लगाउनुभएको हो ।

नेतृत्वलाई भीम रावलको प्रश्न– सूर्य चिह्न बिक्री भएको हो ?

बिहीबार सामाजिक सञ्जालमा नेता रावलले लेख्नुभएको छ, ‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे ! के सूर्य चिन्ह बिक्री हुने

बारामा जिप दुर्घटना : एकजनाको मृत्यु १२ जना घाइते

गम्भीर घाइते भएका उनको उपचारका क्रममा सिमरास्थित अल्पाइन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य घाइतेको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दाउन्ने ट्रक र बस ठोक्कियो, २६ जना घाइते

बिहीबार विहान करिब ११ बजे विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा लु १ ख ८७५९ नम्बरको यात्रुवाहक बस र लु २ ख ८४० नम्बरको ट्रक ठोक्किँदा १६ जना घाइते भएको जिल्ला प्रहरी

शर्माद्वारा विश्व साइकल अभियान आरम्भ, १५० देश भ्रमण गर्ने

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै शर्माले यस अभियानका बारेमा जानकारी गराउनुभएको हो । उहाँले विश्वव्यापी रूपमा देखिएको जलवायु परिवर्तन र यसले निम्त्याएका समस्याहरूलाई न्यूनिकरण गर्ने उद्देश्यबाट प्रेरित भएर विश्व