Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


एफएनसीसीआई र कोस्मेबीच समझदारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया एसएमइज एण्ड स्टार्टअप्स एजेन्सीबीच साना तथा मझौला उद्यम व्यवसायमा सहकार्यका लागि समझदारी भएको छ । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र एजेन्सीका

मतदाता नामावलीमा अब हेरफेर हुँदैन : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा थपघट वा हेरफेर नहुने स्पष्ट पारेको छ । अन्तिम मतदाता नामावली प्रकाशन भइसकेको अवस्थामा आयोगले नामावली थपघट वा हेरफेर गर्न नमिल्ने भएकाले स्थानीय तहको

राजविराजका मेयर यादवले दिए राजीनामा

सप्तरी । सप्तरी सदरमुकाम राजविराज नगरपालिका मेयर शम्भु यादवले शुक्रबार पदबाट राजीनामा दिनुभएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा उनी तत्कालीन राजपा तर्फबाट मेयर पदमा विजयी हुनुभएको थियो ।

२४ घण्टामा १८ जना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १३३ पीसीआर तथा १ हजार ५१८ एन्टिजेन परीक्षण गर्दा

गठबन्धनलाई एमाले सम्झिएर ऐठन पर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई ‘अदालतले जोडेको थोत्रा टालाको पुतली’को संज्ञा दिनुभएको छ । सत्तारुढ गठबन्धनलाई एमाले सम्झिएर निद्रामा पनि ऐठन हुने गरेको बताउनुभयो ।

दाङको मस्जिदमा झडप हुँदा ८ जना घाइते

शुक्रबार सुनन्त फैजाने रजा मस्जिदमा नवाज पढिरहेको बेला विवाद भएपछि झडप भएको मुस्लिम आयोगका अध्यक्ष समीम मियाले जानकारी दिनुभयो ।

वडा सभापतिसहित ९१ जनाले दिए सामूहिक राजीनामा

धनगढी । पाँच दलीय गठबन्धनले गरेको निर्णय नमान्ने भन्दै नेपाली कांग्रेस धनगढीमा विद्रोह सुरू भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर १८ का वडा सभापति भक्तबहादुर थापासहित ९१ जना कांग्रेस

अमेरिकी संसदीय टोली काठमाडौं आउँदै

काठमाडौं । अमेरिकाको उच्च–स्तरीय संसदीय टोली नेपालको औपचारिक भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौं आउँदै छ । नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औँ वर्ष पुगेको अवसरमा उनीहरु नेपालको भ्रमण गर्न

दाङको एक मस्जिदमा झडप, पाँच जना घाइते

दाङ । दाङको एक मस्जिदमा पक्षबीच झडप भएको छ । झपडको क्रममा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । लमहीस्थित मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा

कांग्रेस र एमाले दुबै हतियार उठाएर आएका हुन् : अध्यक्ष ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस र एमालेले पनि हतियार उठाएर राजनीतिमा आएको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले राणा शासन