Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


बनेपामा एमालेले गर्‍यो शपथ बहिष्कार

काठमाडौं । बनेपा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रम नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् । नगरपालिकाको ठूलो दलको रुपमा आफूहरूसँग सल्लाह नगरीकन कार्यक्रम गरिएकाले बहिष्कार गरेको नवनिर्वाचित

जघन्य अपराधका घटनामा हदम्याद तत्काल हटाउन महिला सांसदको माग

काठमाडौं । महिला सांसदहरुले नाबालिकाहरुमाथि हुने बलात्कारलगायतका जघन्य अपराधका घटनामा हदम्याद लगाउने कानूनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाका नेकपा (एमाले)की सांसद विन्दा पाण्डे, नेपाली कांग्रेसकी सांसद

अनुमति नलिई चलाइएका ३४ सरकारी सवारी नियन्त्रणमा

धनकुटा । सार्वजनिक बिदाको दिन प्रशासन कार्यालयको अनुमति नलिई चलाइएका ३४ वटा सरकारी सवारी साधन धनकुटा प्रहरीले नियन्त्रणमा लिएको छ । सार्वजनिक बिदाका दिन पास नलिइ चलाएका ३३ वटा दुई

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । पाल्पाको तानसेन नगरपालिका –९ दमकडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सराईबाट तानसेनको बाँसटारीतर्फ आउने क्रममा लु ७७ प २१३२ नम्बरको मोटरसाइकल शनिबार राति दुर्घटना

कोहलपुर नगरपालिकामा कांग्रेस विजयी

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका पुर्णप्रसाद आचार्य र संगिता सुवेदी विजयी हुनुभएको छ । मेयरमा आचार्यले १४ हजार १ सय ५३ र उपमेयरमा सुवेदीले १४

‘विकासका लागि ५ को नभई २५ वर्षको योजना बनाउनुपर्छ’

काठमाडौं । राष्ट्रिय योजना आयोगकी पूर्वसदस्य उषा झाले विकासको दिर्घकालिन योजना बनाउनुपर्ने बताउनुभयो । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् स्वर्णिम वाग्लेद्ववारा लिखित पुस्तक अतृप्त अवसर लोर्कापण

नेताहरुको कुर्सि मात्रै जोगाउने राजनीतिक स्थिरताले केही दिन सक्दैन : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले नेताहरुको कुर्सि मात्रै जोगाउने राजनीतिक स्थिरताले केही दिन नसकिने बताउनुभयो । आइतबार पुस्तक लोर्कापण कार्यक्रममा आयोगका पूर्वउपाध्यक्ष वाग्लेले नेताहरुको कुर्सि मात्रै जोगाउने

नीति तथा कार्यक्रममा नेपाली उत्पादन प्रवद्र्धनमा ध्यान दिने : गगन थापा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपाली उत्पादनको प्रवद्र्धनमा ध्यान दिइने बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष

माछा मार्ने क्रममा खोलामा डुबेर काका र भतिजको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा माछा मार्ने क्रममा खोलामा डुबेर काका भतिजको मृत्यु भएको छ । शितगंगा नगरपालिकाको शितखोलामा माछा मार्ने क्रममा खोलामा डुबेर प्युठानको नौबहिनी गाउँपालिका वडा नम्बर ८ फोप्लीका ५०

पोखराको मेयरमा आचार्य र उपमेयरमा एमालेको अग्रता कायमै

पोखरा । पोखरा महानगरपालिकाको मेयर पदमा गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायम रहेको छ गठबन्धनका उम्मेदवार आचार्यले पछिल्लो मत परिणाम अनुसार ४१ हजार ७०५ मत प्राप्त गर्नुभएको