Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


भरतपुरमा रेनुको अग्रता कायमै, जगन्नाथ पौडेलकाे १० हजार ९७८ मत

७९ हजार ९१० मतको गणना गर्दा उहाँले ६ हजार ५०० मतको अग्रता कायम राख्नुभएको हो । उहाँले ३१ हजार १२२ मत पाउनुभएको छ ।

सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेकाे आराेपमा मनाेज पाण्डे पक्राउ

पाण्डेले बलात्कारपछि फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौन शोषण गरेको घटना पीडितले सार्वजनिक गरेपछि घटनाबारे छानविन गर्न दबाव बढेको थियो ।

सिद्धु बने कैदी नम्बर २४१३८३, हत्या मुद्दाका ८ कैदीसँग बास

सिद्धु क्रिकेटर भएको समय सन् १९८८ डिसेम्बरमा उनी साथीसँग घर नजिकैको मार्केटमा गएका थिए । मार्केटमा ६५ वर्षीय गुरमान सिंहसँग पार्किङको विषयमा भनाभनको क्रममा ठूलै झडप भयो ।

कार्तिक अभिनित ‘भुल भुलैया २’को एक दिनको कमाइ १४ करोड

ट्रेड एनालिस्ट तरण आदर्शले सामाजिक सञ्जाल ट्वीटर मार्फत फिल्मको पहिलो दिनको कमाइ १४ करोड ११ लाख भारतीय रुपैयाँ रहेको जानकारी गराएका हुन् ।

युगान्डाविरुद्धको अन्तिम टी–ट्वान्टीमा नेपाल विजयी

उसका लागि रिता मुसामालीले २६, केभिन अविनोले १५, शाकिरा सदिकले १३ र जनेत एम्बाजीले १० रन ल्याउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

विराटनगरमा २४ प्रतिशत मत बदर

यसपटक उपप्रमुखमा गठबन्धनमा आवद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवारी नदिनु र जसपा र माओवादी केन्द्र चुनाव चिन्ह भएर पनि उम्मेदवारी नहुनेलाई प्रमुख कारण मानिएको छ ।

नेपाल–पाकिस्तानबीच हवाई उडानको व्यवस्था गर्नुपर्छ : पूर्वपरराष्ट्रमन्त्री पाण्डे

शनिबार दुई मुलुकबीचको पर्यटन प्रवर्द्धनसम्बन्धी काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सरकारले दुई मुलुकबीच पर्यटन प्रवर्द्धनका लागि आवश्यक योजनाहरू बनाउने र त्यसलाई कार्यान्वयनमा लैजान ध्यान दिनुपर्ने पनि बताउनुभयो ।

शेयर लगानीकर्ताले अब टिएमएस चलाएको पनि पैसा तिनुपर्ने

नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार संचालन विनियमावली २०७५ लाई तेस्रो पटक संशोधन गर्दै टिएमएस सेवा दिए वापत अधिकतम् १ सय रुपैयाँ सेवा शुल्क लिन सक्ने व्यवस्था गरिएको छ ।

महिला टी–ट्वान्टी क्रिकेट : युगान्डालाई १ सय २४ रनको लक्ष्य

कीर्तिपुर क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय २३ रन बनाएको हो । खेलमा नेपालले पहिलो विकेटका लागि ४७ रनको साझेदारी गर्यो ।

दाङको जिल्ला समन्वय समिति गठनका लागि कांग्रेसको स्पष्ट बहुमत

एमालेले दुई प्रमुख र उपप्रमुख जितेको छ घोराही उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा जितेको छ भने माओवादी केन्द्रले बङ्गलाचुली, राप्ती र गढवा गाउँपालिकाकाका प्रमुखमा जितेको हो ।