काठमाडौं । प्रतिनिधि सभा बैठकले तथ्यांक विधेयक, २०७८ लाई बहुमतले पारित गरेको छ । प्रतिनिधि सभाको बुधबार बसेको बैठकले राष्ट्रिय सभाको सन्देश सहितको तथ्यांक विधेयक, २०७८ लाई बहुमतले पारित गरेको
बुधबार जापान भ्रमणबाट फर्किपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले आफूले निर्वाचन पर्यवेक्षणको निम्तो दिएको स्पष्ट पार्नुभयो । जवाफमा जापानका सांसदहरूले सकारात्मक जवाफ दिएको उहाँको भनाइ छ ।
एजेन्सी । अमेरिकाको क्यालिफोर्नियाका एक चिकित्सककी श्रीमतीले पेय पदार्थमा विषाक्त वस्तु मिसाएर आफ्नो श्रीमानलाई खुवाएकी छिन् । ती चिकित्सककी श्रीमती पनि छाला सम्बन्धी विशेषज्ञ हुन् । श्रीमानको नाम ज्याक चेन
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध लगाइएको महाभियोगमाथि अध्ययन छिट्टै सक्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाले राणाविरुद्धको महाअभियोग, महाअभियोग सिफारिस समितिमा पठाएपनि हालसम्म समितिले काम थालेको
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ८ सय ६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ७
काठमाडौं । बुधबार पनि शेयर बजारमा सामान्य गिरावट जारी रह्यो । तीव्र उतार चढावबीच बजार परिसूचक नेप्से ६ अंक बराबरले ऋणात्मक रहेर २ हजार ५६ कायम भएर थामियो । कारोबार
बझाङ । बझाङको बुंगल नगरपालिका वडा नम्बर ९ मा तीन जना मृत फेला परेका छन् । वडा नम्बर ९ को रारुकी २२ वर्षिया गीता पार्कीसहित उनका ३ वर्षिया छोरा भुपेन्द्र
काठमाडौं । एमाले सांसद महेश बस्नेतले महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई तत्काल निलम्बन गर्न सरकार समक्ष माग गर्नुभयो । बुधबार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद बस्नेतले महान्यायाधिवक्ता खातीले पदमा
काठमाडौं । नेकपा (एमाले) का सांसद खगराज अधिकारीले सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई जनपक्षिय रुपमा सञ्चालन गर्न माग गर्नुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद अधिकारीले
काठमाडौं । नेकपा (एमाले)का राष्ट्रियसभा संसदीय दलका नेता खिमलाल भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापान भ्रमणको क्रममा दिएको अभिव्यक्तिले नेपाल राष्ट्र र नेपाली जनताको शीर निहुँरिएको टिप्पणी गर्नुभएको