Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


सत्ता गठबन्धनका कुनैपनि दलसँग गठबन्धन हुँदैन : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेले निर्वाचनमा वर्तमान सत्ता गठबन्धनका कुनैपनि दलसँग गठबन्धन नगर्ने बताउनुभएको छ । मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताउनुभएको हो

गठबन्धनमा भाग टुंगिइसकेपछि मात्रै कांग्रेसले उम्मेदवार चयन गर्छ : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धनमा भाग टुंगिइसकेपछि मात्रै नेपाली कांग्रेसले आगामी संघ र प्रदेश तहको निर्वाचनमा उम्मेदवार चयन गर्ने बताउनुभएको छ । मंगलबार संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै

राष्ट्रियसभा रहँदासम्म जबराविरुद्धको महाभियोग प्रस्ताव जीवित रहन्छ : वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले राष्ट्रियसभा रहँदासम्म प्रधानन्यायाधीश जबरामाथि लगाइएको महाभियोगको प्रस्ताव जीवित रहने बताउनुभएको छ । मंगलबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव पुनले संविधानले जनप्रतिनिधि

भुटानविरुद्धको खेलमा नेपाललाई अग्रता

काठमाडौं । सावित्रा भण्डारीको गोलमा नेपालले छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत भुटानविरुद्धको खेलको पहिलो हाफमा १–० को अग्रता लिएको छ । खेलको १२ औं मिनेटमा सावित्राले गोल गर्दै नेपाललाई अग्रता

संसदको कार्यकाल लम्ब्याउने प्रस्तावबाट पछि हट्यो सरकार

काठमाडौं । नयाँ निर्वाचित संसदको बैठक नबस्दासम्म प्रतिनिधिसभाको कार्यकाल कायम राख्ने प्रस्तावबाट सरकार पछि हटेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा कानूनमन्त्री गोविन्द बन्दीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा

केही नेपाल ऐन संशोधन गर्ने विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको दोस्रो बैठकले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९’ लाई बहुमतले पारित गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले उक्त विधेयक प्रस्तुत

प्रधानमन्त्रीसँग भारतीय सेनाध्यक्षको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीयस्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा आइतबार नेपालको औपचारिक भ्रमणमा रहनुभएका सेनाध्यक्ष जनरल मनोज पाण्डेले मंगलबार

लुम्बिनी प्रादेशिक अस्पतालको भवनको ठेक्का प्रक्रियालाई यथास्थितिमा राख्न उच्च अदालतले आदेश

काठमाडौं । लुम्बिनी प्रादेशिक अस्पतालको भवनको ठेक्का प्रक्रियालाई यथास्थितिमा राख्न उच्च अदालत तुलसीपुर बुटवल इजलासले अन्तरिम आदेश दिएको छ । गत साउन २५ गते उच्च अदालत तुलसीपुर इजलास बुटवलका न्यायाधीश

ओखलढुंगामा कृषि र बाली बीमा कार्यक्रम भएन प्रभावकारी

काठमाडौं । सरकारले किसानका लागि ल्याएको कृषि र बाली बीमा कार्यक्रम ओखलढुंगामा प्रभावकारी देखिएको छैन । कृषिको पशुपंक्षीतर्फ किसानले बीमा गरेपनि बालीतर्फ बीमा गर्ने किसानको संख्या जिल्लामा शून्य प्राय छ

मीन विश्वकर्माको नाम सुनसरी-१ बाट सिफारिस

काठमाडौं । नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माको नाम प्रत्यक्षतर्फ सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा सिफारिस भएको छ । सरकारले मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेसँगै