Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


दसैंको टिकट बुकिङ असोज पहिलो साता

काठमाडौं । दसैं र तिहारमा काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट असोज पहिलो सातादेखि खुल्ने भएको छ । मंगलबार सरोकारवाला निकायसहित यातायात व्यवस्था विभागमा बसेको

ट्रस बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त

एजेन्सी । बेलायतमा कन्जर्भेटिभ पार्टीकी नेतृ लिज ट्रस नयाँ प्रधानमन्त्री नियुक्त भएकी छन् । उनी बेलायतको प्रधानमन्त्री बन्ने तेस्री महिला हुन । महारानी एलिजाबेथले उनलाई स्कटल्यान्डस्थित बाल्मोरल कासलमा औपचारिक रूपमा

एमालेभित्र उम्मेदवार सिफारिसमा कुनै विवाद छैन : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेकपा एमालेभित्र उम्मेदवार सिफारिसमा कुनै विवाद नरहेको दाबी गर्नुभएको छ । मंगलबार नयाँ बानेश्वरस्थित संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपाध्यक्ष पाण्डेले कुनैपनि

संघ र प्रदेशको निर्वाचनमा महिलालाई धेरैभन्दा धेरै उम्मेदवारी दिलाउन आग्रह

काठमाडौं । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले आगामी संघ र प्रदेशको निर्वाचनमा महिलाहरुलाई धेरैभन्दा धेरै प्रत्यक्षतर्फ उम्मेदवारी दिलाउन राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । मंगलबार राष्ट्रिय सभाको बैठकमा शून्य समयमा

निर्वाचनमा प्रतिनिधित्व सुनिश्चित गर्न आदिवासी जनजातिको माग

काठमाडौं । आदिवासी जनजाति आयोगले आगामी निर्वाचनमा आदिवासी जनजातिको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ । आयोगले मंगलबार पत्रकार सम्मेलन गरेर आगामी निर्वाचनमा आदिवासी जनजातिको समानुपातिक समावेशी प्रतिनिधित्व

कमिसनमा नयाँ स्टक एक्सचेन्ज ल्याउन लागेको भन्दै सांसदको आपत्ति

काठमाडौं । सरकारले कमिसनको खेलमा नयाँ स्टक एक्सेन्ज ल्याउन लागेको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् । नेपाली पुँजी बजारमा अर्को स्टक एक्सेन्ज आवश्यक नै नभई कमिसनको खेलमा नयाँ स्कट एक्सचेन्ज

कमल थापाले गाई चिन्ह नपाउने

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले गाई चुनाव चिन्ह नपाउने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र तीलप्रसाल श्रेष्ठको संयुक्त ईजलासले थापाले गाई चुनाव चिन्ह

सर्वोच्चमा तीन न्याायधीश सिफारिस

काठमाडौं । न्याय परिषद् सचिवालयले सर्वोच्च अदालतमा तीन जना न्याायधीशको नाम सिफारिस गरेको छ । न्यायापरिषद्को मंगलबार बसेको बैठकले निता गौतम दिक्षित, विनोद शर्मा र डीएन पराजुलीको नाम सर्वोच्चको न्यायाधीशमा

साफ महिला च्याम्पियनशिपमा नेपालको विजयी सुरुवात, भुटानलाई ४-० ले हरायो

काठमाडौं । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसी फुटबल अन्तर्गत उद्घाटन खेलमा नेपाल विजयी भएको छ । नेपालले भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको हो । नेपालले पहिलो हाफमा एक गोल गरेको

पल शाहलाई साढे दुई वर्ष जेल सजाय

काठमाडौं । अभिनेता पल शाहलाई नवलपुर जिल्ला अदालतले साढे दुई वर्ष जेल सजाय गरेको छ । बाल यौन दुरुपयोगको कसुरमा फैसला गरेका शाहलाई साढे दुई वर्ष जेल सजाय तोकेको हो