Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


‘अवैध संरचना भत्काउने काम कसैले रोक्न सक्दैन’

काठमाडौं । काठमाडौं महानगरपालिकाले अवैधरुपमा निर्माण गरिएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम कसैले रोक्न नसक्ने भन्दै यसलाई निरन्तर अघि बढाउने जनाएको छ । अहिले कामपाले

प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल लम्ब्याउने हर्कत नगर्न सरकारलाई एमालेको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने हर्कत नगर्न सरकारलाई चेतावनी दिएको छ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत

उत्तरी नाकाको समस्या कुटनीतिक मार्फत समाधान गर्न सरकारसँग माग

काठमाडौं । नेपाली कांग्रेसकी सांसद सुजाता कोइरालाले चीनसँगका दुई वटा उत्तरी नाकाको समस्या कुटनीतिक संवादमार्फत समाधान गर्न सरकारसँग माग गर्नुभएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा समय माग गरेर बोल्दै सांसद

राष्ट्रिय सभाबाट कारागार विधेयक पारित

काठमाडौं । राष्ट्रिय सभा बैठकले कारागार विधेयक, २०७६ लाई पारित गरेको छ । मंगलबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको कारागार विधेयक, २०७९ पारित गरेको हो ।

पर्यटनमन्त्री श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्छ : विमला राई

काठमाडौं । राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्यालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्नुभएको छ । मंगलबार राष्ट्रिय सभाको बैठकमा शून्य समयमा बोल्दै

उम्मेदवारको हैसियत खुलाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारको आर्थिक, सामाजिक, कानूनी विगत र वर्तमान अवस्थाको विवरण पेश गरेरमात्रै उम्मेदवार बन्न पाउने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता

म्यादी प्रहरी छनोट मापदण्ड स्वीकृत

काठमाडौं । गृह मन्त्रालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी छनोट गर्नेबारे मापदण्ड स्वीकृत गरिएको छ । प्रहरी प्रधान कार्यालयले मापदण्ड तयार गरेर स्वीकृतीका लागि गृह मन्त्रालयमा पठाएको

महन्थ ठाकुर बारा-४ बाट सिफारिस

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलाई बाराको सङ्घीय निर्वाचन क्षेत्र नं ४ बाट उम्मेदवार बन्न पार्टीले सिफारिस गरेको छ । लोसपा बाराका जिल्ला अध्यक्ष नवलकिसोर सिंहका

पाल्पा र गुल्मीमा करेन्ट लागेर २ जनाको मृत्यु

काठमाडौं । पाल्पा र गुल्मीमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । खोटाङको जन्तेढुङ्गा गाउँपालिका– ३ घर भइ तानसेन नगरपालिका–१ गैरागाउँ बस्दै आएका ३४ वर्षीय महेश राईको करेन्ट लागेर

संघीय संसदको दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघिय संसदको दुवै सदनका बैठक आज मंगलबार बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १२ः५९ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।