Logo २७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026


नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले शुक्रबार महिला क्रिकेटको खेल तालिका सार्वजनिक गरेको हो

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्वारा निर्माणाधिन संसद भवनको अवलोकन

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्माणाधिन संघीय संसद भवन निर्माणको काम निर्धारित समयमै सक्न निर्देशन दिनुभएको छ । शुक्रबार सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद भवनको अवलोकन गर्दै उहाँले निर्माण

थप ६३ जना संक्रमित, १०३ संक्रमणमुक्त

काठमाडौं । थप ६३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ५३५ वटा नमुना परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको हो

मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडाैँ । काठमाडौँको नागार्जुनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । नागार्जुन नगरपालिका–६ घट्टेकुलो चोक नजिक बागमती प्रदेश ०२–०२८ प ८८२१ नंको मोटरसाइकलको ठक्करबाट नागार्जुनको उमागाउँ बस्ने ४० वर्षीय कृष्ण

सल्यान दुर्घटनाका गम्भीर घाइतेको उपचारका क्रममा मृत्यु

सल्यान । सल्यानमा गत मङ्गलबार भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका तिलक ओलीको उपचारका क्रममा मृत्यु भएको छ । उहाँको मृत्युसँगै त्यो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या नौ पुगेको

वनमन्त्री यादव स्वदेश फिर्ता

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादव अमेरिकामा सञ्चालित ग्लोबल मिथेन क्लाइमेट क्लिन एयर फोरम २०२२ को चार दिने कार्यक्रममा सहभागी भई शुक्रबार स्वदेश फिर्ता हुनुभएको छ । यही असोज

पानी तान्ने मोटरबाट करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौं । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको ललापटीमा शुक्रबार करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा छिन्नमस्ता–४ ललापटी बस्ने ५० वर्षका नारायण यादव रहेको प्रहरी नायब उपरीक्षक माधव काफ्लेले

नागार्जुनमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

काठमाडौं । काठमाडौंको नागार्जुनमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । नागार्जुन नगरपालिका-६ घट्टेकुलो चोक नजिक बागमती प्रदेश ०२-०२८ प ८८२१ नंको मोटरसाइकलको ठक्करबाट नागार्जुनको उमागाउँ बस्ने ४० वर्षीय

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् !

काठमाडौं । साताको छैटौं दिन आज शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार

गठबन्धन दल सिट बाँडफाँट सहमति नजिक

काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलहरू आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि सिट बाँडफाँट सहमतिको नजिक पुगेका छन् । गठबन्धनबीच नेपाली कांग्रेसले ८६, नेकपा माओवादी केन्द्रले ४५, नेकपा एकीकृत