काठमाडाैं । सत्ता गठबन्धनमा रहेका दलहरुबीच प्रतिनिधिसभा र प्रदेशसभाको सिट भागबण्डा मिलाउने प्रयास अन्तिम चरणमा पुगेको छ । स्राेतका अनुसार नेकपा एकीकृत समाजवादीको भागमा १७ सिट परेको छ । केही
काठमाडौं । लिच्छवीकालिन पचली आजुको घ्याम्पो जात्रा शुक्रबारदेखि सुरु भएको छ । बाग्मती नदी किनारामा ७ वटा मसानघाटको बीचमा रहेको पचली आजुको पिठमा होम तथा पूजा गरी जात्रा सुरु गरिएकोे
काठमाडौं । काठमाडौंको मखन टोलस्थित तारिणी बहालमा नयाँ जीवित देवी कुमारी स्थापना गरिएको छ । शुक्रबार तान्त्रिक परम्परा र विधिविधान अनुसार मतिना डंगोललाई कुमारी बनाइएको हो । तारिणी कुमारीको रुपमा
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले “बिदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो” योजना अन्तर्गत पहिलो महिनाको १ तोला सुन बिजेताको नाम घोषणा गरेको छ । कम्पनीले बिद्युतीय प्रणालीद्वारा विजेता
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चाडबाडको समयमा नेपाल विद्युत् प्राविधरणले उपलब्ध गराउँदै आएको सेवामा कुनै कमजोरी हुन नदिन निर्देशन दिनुभएको छ । उहाँले नेपालीको चाडपर्व सुरु हुन
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी बहादुर भवनस्थित कार्यालयमा प्रेस अफिस स्थापना गरी शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ । आयोगका
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी निर्वाचनमा आफूले राजसंस्था पुनःस्थापना गर्ने एजेण्डालाई लिएर मतदातासँग भोट माग्ने बताउनुभएको छ । शुक्रबार काठमाडौं क्षेत्र नम्बर १ मा
काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले अहिलेका युवा वर्गलाई देशका निमुखा जनताको पक्षमा राजनीतिलाई अगाडि लैजान आग्रह गर्नुभएको छ । शुक्रबार काठमाडौंको काँडाघारीस्थित नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीले
बुटवल । बुटवल उपमहानगरपालिकाले खुला रुपमा सडक किनारामा दूध बिक्री वितरणमा रोक लगाएको छ । उपप्रमुख तथा अनुगमन समिति संयोजक सावित्रादेवी अर्यालले खुलारुपमा सडक किनारमा दूधको बिक्री वितरण रोक्न आग्रह
काठमाडौं । दशैँ नजिकिएसँगै मुलुकभर पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ । विगतको तुलनामा दशैँ सुरु भएसँगै डिजेल र पेट्रोलको खपत ७५ प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको छ ।