काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले पदबाट राजीनामा दिने तयारी गर्नुभएकाे छ । नेपाली कांंग्रेस पार्टीको तर्फबाट चितवन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार पदको टिकट
रुकुम । अर्थमन्त्री एवंम् नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रतिनिधिसभाको लागि उम्मेदवारी दर्ता गराउनु भएकाे छ । उहाँले मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा उम्मेदवारी दर्ता गराउनु भएकाे हाे
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मनोनयन दर्ता गराउनु भएकाे छ । उहाँ झापा पुगेर प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराउनु भएकाे हाे। उहाँ आफैं उपस्थित भएर आइतबार
रामेछाप । खाँडादेवी गाउँपालिका–३ सित्खा बजार नजिकैको चहरी खोलामा आज बस दुर्घटना भएको छ । दुर्घटनामा १३ यात्रु घाइते भएका छन् । दोरम्बाबाट काठमाडौँका लागि छुटेको बा३ख ४०४८ नम्बरको बस
काठमाडौं । अविरल वर्षासँगै गएको पहिरोका कारण दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइनको एउटा टावर ढलेको छ। शुक्रबार गएको पहिरोले लमही नगरपालिका–६, बेल्दामारस्थित १८ नं टावर ढालेको हो । प्रसारण
काठमाडौं । हाइटीले स्वार्थ समूहबीचको भीडन्तका कारण सिर्जना भएकाे हिंसालाई नियन्त्रण गर्न अन्तर्राष्ट्रिय सैन्य सहयोगको लागि आग्रह गरेको छ । हाइटी सरकारले प्रधानमन्त्री एरियल हेनरीलाई ‘ठूलो मानवीय संकटको जोखिम’ का
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का तीन उपाध्यक्षसहित १४ जना कार्यसमितिका पदाधिकारीले पंकजविक्रम नेम्वाङको उम्मेदवारी खारेजका लागि एशियाली फुटबल महासंघ (एएफसी) लाई पत्र पठाएका छन् । एन्फाका अध्यक्ष
काठमाडौं । मधेश प्रदेशसभाको ५ वर्षको अवधिमा ९ वटा अधिवेशनबाट ५५ वटा विधेयक पारित भएका छन् । मधेश प्रदेशका सभामुख सरोजकुमार यादवले ५ वर्षको उपलब्धिकाे विषयमा जानकारी दिंदै प्रदेशसभाको ९
काठमाडौं । नेपाल आयल निगम डेढ वर्षपछि नाफामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ८७ अमेरिकी डलरमा आएपछि निगमको मासिक नाफा १ अर्ब ६० करोड हुने
काठमाडौं । अमेरिकाको न्यूयोर्कमा आप्रवासीको आगमनलाई लिएर आपत्कालीन अवस्था घोषणा गरिएको छ । न्यूयोर्कका मेयर एरिक एडम्सले आप्रवासीबाट उत्पन्न संकटको अवस्थालाई सम्बोधन गर्न आपत्कालीन अवस्था घोषणा गरेका हुन् । अप्रिलदेखि