एमाले अध्यक्ष ओलीले दर्ता गराए मनोनयन « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


एमाले अध्यक्ष ओलीले दर्ता गराए मनोनयन


299
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मनोनयन दर्ता गराउनु भएकाे छ ।

उहाँ झापा पुगेर प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराउनु भएकाे हाे।

उहाँ आफैं उपस्थित भएर आइतबार दिउँसो झापा क्षेत्र नं. ४ का लागि मनोनय दर्ता गराएकाे जिल्ला निर्वाचन कार्यालय झापाले जनाएकाे छ।

यो क्षेत्रमा नेपाली कांग्रेसले खगेन्द्र पाण्डव अधिकारीलाई उम्मेदवार बनाएको छ ।