काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक धरातल खस्किंदै गएको बताउनुभएको छ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिएसँगै दलहरूले राजनीतिलाई अवसरवादको अध्यारोमा
काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुरमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सख्या १७ पुगेको छ । भरतपुरको चितवन मेडिकल कलेजमा बिहिबार राति एक बालिकाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या
काठमाडौं । शुक्रबार बसेको सत्ता गठबन्धनको बैठकमा जनता समाजवादी पार्टी (जसपा) अनुपस्थित भएको छ । प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्न २ दिन बाँकी रहँदा पनि सत्ता गठबन्धनका दलहरूबीच सिट बाँडफाँटमा कुरा
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाँजासँग सम्बन्धित सामान्य संघीय अपराधमा माफी दिने घोषणा गरेका छन् । बाइडेनले एक भिडियो सन्देशमा देशको संघीय कारागारमा गाँजा सेवन र राख्ने आरोपमा थुनिएका
काठमाडौं । झण्डै एक सातादेखि देशभर भएको वर्षाका कारण विभिन्न ठाउँमा बाढी र पहिरो गएका छन् । देशका विभिन्न स्थानमा अझै वर्षा निरन्तर रहने भएकाले नदी तथा खोलाको बहाव बढ्ने
काडमाडौं । काडमाडौंको चन्द्रागिरीमा रहेको रेक्की ध्यान केन्द्रमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्रमा गएराति पहिरो
काठमाडौं । थाइल्याण्डको उत्तर–पूर्वी शहर नोङ बुआ लम्फुस्थित एक शिशु स्याहार केन्द्रमा पूर्वप्रहरीले अन्धाधुन्ध बन्दुक चलाउँदा ३४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृतकमा बालबालिका र वयस्क दुवै छन्
काठमाडौं । मनाङमा वर्षासँगै हिमपात भएको छ । मनाङको ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको पूरै बस्ती ढाकिने गरी हिमपात भएको हो । हिमपातपछि स्थानीय घर बाहिर निस्किन सकिरहेका छैनन् ।
काठमाडौं । केही दिनदेखिको निरन्तर वर्षाको कारण जनजीवन प्रभावित भएको छ । मुख्यगरी वर्षाले मुलुकको पश्चिमी भू–भाग नराम्ररी प्रभावित भएकाे हाे । वर्षापछि देशका विभिन्न सानाठूला नदी र खोलामा बहाव
काठमाडौं । कतारमा हुने विश्वकप फुटबल खेलकाे सुरक्षाको जिम्मा टर्कीले लिने भएको छ । सुरक्षाका लागि कतारले सहयोग मागेपछि सेना पठाउने निर्णय भएको हो । टर्कीको संसदले सेना पठाउने सम्बन्धी